बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बलेवामा तीन दिने खेलकुद, सांसद पाठकले उद्घाटन गरे

बागलुङ/ बलेवामा अन्तर मुस्लिम खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले बिहिबार एक समारोहका बीच उद्घाटन गरे । बागलुङ नगरपालिका–१२ अमलाचौरमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ...

‘राजनीतिक दल जिम्मेवार बने न्याय प्रणाली मजवुत बन्छ’

बागलुङ/जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । ७२ औं कानुन दिवसको अवसरमा उच्च अदालत बार एसोसियसन बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा...

साकार हुँदै प्राविधिक शिक्षाको सपना

गाउँको विकास गरिसक्दा त्यहीं गाउँमा बसिदिने जनता नहुने हुन् की भन्ने चिन्ता बढी छ । त्यसैले अबका दिनमा स्थानीय सरकारले बनाउने योजना जनतालाई गाउँमै बस्ने वातावरण सहितको हुनुपर्छ । त्यसका लागि गाउँमा गुणस्तरीय शिक्षा...

वीरेन्द्र–ऐश्वर्य पार्कमा रुख मासेर झण्डा !

तस्बिर : कृष्ण संयोग बागलुङ/प्रदुषणले बागलुङ बजार उकुसमुकुस छ । घनाबस्तीका कारण बजारभित्र सास फेर्न विचरण गर्ने खुल्ला ठाउँ नै छैन् । बजार भित्रको विरेन्द्र ऐश्वर्य (उद्यान) पार्कको नामले परिचित समीक्षालय पार्क मात्रै हो बजारबासीले...

बडिगाडमा ग्रिन हाईड्रोजन उत्पादन गरिँदै

बागलुङ/बडिगाड गाउँपालिकामा हाईड्रोजन उत्पादन गर्ने प्रक्रिया अघि बढेको छ । बडिगाड २ स्थित गिरिङ्दी खोला लघु जलविद्युत सहकारी संस्थामार्फत सञ्चालित लघुजलविद्युत आयोजनाबाट ग्रिन हाइड्रोजन उत्पादन गरिने भएको हो । गाउँपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडी...

युवा संघ जैमिनीमा नयाँ नेतृत्व

बागलुङ/राष्ट्रिय युवा संघ नेपाल जैमिनी नगरको चौथो अधिवेशनले सुरज केसीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि चयन गरेको छ । कुश्मीशेरा बजारमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा...

आज मातातिर्थ औंसी

बागलुङ/आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने...

उद्यमी बन्ने बाटोमा जैमिनीका किसान

बागलुङ/दमेकको नौला, कालापातल, दह लगायतका क्षेत्रमा हिउँद बर्खा दुबै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही बर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर बर्षभरीको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै...

सवारी दुर्घटनाबारे सचेतना जगाउन ट्राफिक सप्ताह शुरु

बागलुङ/बागलुङमा मंगलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना सम्बन्धि सचेतना विस्तार गर्ने उद्देश्यसहित विविध कार्यक्रम गरेर सप्ताह मनाउन लागिएको हो । ट्राफिक सप्ताहले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जनस्तरमा सचेतना विस्तार गर्ने ट्राफिक...

चट्याङ लागेर ढोरपाटनमा एकको मृत्यु

बागलुङ/चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्काेटका ५६ वर्षिय खमबहादुर पुनको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते...

-->