बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ नगरको स्वागत तथा विदाई कार्यक्रम

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा कार्यरत कर्मचारीवीच स्वागत तथा विदाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । संस्थामा नँया कर्मचारी रुपमा आएका चार जना र स्वच्छिक अवकास लिएएका एक जनालाई विदाई गरिएको हो...

कादेशमा सामुदायिक स्वास्थ्य इकाई स्थापना

बागलुङ/काठेखोला गाउँपालिका वडा नं. ८ को कादेशमा लेखानी सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । बुधवार गण्डकी प्रदेशसभाकी सदस्य कुशुम बुढामगरले इकाईको उद्घाटन गरिन् । हालको स्वास्थ्य चौकी रहेको लेखानीबाट पैदल १ घण्टा समय लाग्ने...

ढोरपाटनमा बोलेरो जिप दुर्घटना, केही घाईते

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ मस्तीमा बोलेरो जीप दुर्घटना भएको छ । बुर्तिबाङ बजारबाट वडा नं ५ को चौर जाँदै गरेको ग२च २३१४ नम्बरको बोलेरोजीप उकालोमा दुर्घटना भएको हो । पानीपरेकाले सडक...

जैमिनी र तमानमा खायन आलु संरक्षण अभियान

बागलुङ/जैमिनी नगरपालिका र ताराखोला गाउँपालिकामा खायन प्रजातीको आलु संरक्षण अभियान थालिएको छ । बजारमा तराइका आलुभन्दा अधिकांसले स्थानीय आलुको माग गर्छन् । त्यसैले स्थानीय तहकै लगानी र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा आलु संरक्षणको...

दिगो विकासका लागि स्तरीय सडक

डोजर लगाएर सडक बनाएपछि हिउँदलाई मात्रै हुने, बर्षातमा बग्ने समस्या भएपछि गलकोट नगरपालिकाले हरेक वर्ष थोरै तर पक्की सडक बनाउने अभियान चलाएको छ । ग्रेड नमिलेका सडकका घुम्तीहरु ढलान गर्ने, पक्की नाली बनाउने र...

क्यान्सर पीडितलाई वडाको सहयोग

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका–८ लेखानी वडा कार्यालयले वडाबासी क्यान्सर पीडितलाई उपचार खर्च सहयोग गरेको छ । विदेशमा रहेका पालिकाबासीको सक्रियतामा सहयोग संकलन गरेर वडाले क्यान्सर पीडितको उपचारका लागि ३ लाख ३१ हजार ५ सय २५...

लेखानी माविको ७५ औं वार्षिकोत्सव

बागलुङ/काठेखोला गाउँपालिका–८ लेखानीमा रहेको लेखानी माविले आफ्नो ७५ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले सरकारले शिक्षामा प्रयाप्त लगानी गरिरहेको...

सुन्दर नगर बनाउन ट्राफिक सप्ताह सहयोगी

बागलुङ/साताव्यापी विविध कार्यक्रम गर्दै ट्राफिक सप्ताह समापन भएको छ । सडक दुर्घटना न्युनिकरणकालागि समुदायसँगको साझेदारीमा गरिएका सबै क्रियाकलाप सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले बताए । बैसाख २५ गतेदेखि शुरु भएको कार्यक्रम सोमबार...

आश्रममा बालबालिका

बागलुङ/आठ वर्षकी बालिका सृष्टी मानवसेवा आश्रममा हुर्केकी छिन् । आश्रम संचालक बिपना तामाङले उनको स्याहार गरेर नियमित विद्यालय पठाउँछिन् । आश्रम संचालक बिपना र पूर्व संचालक सुमिरालाई नै उनले आफ्नो अभिभावक सम्झेकी छिन् । सुरुमा...

ट्राफिक प्रहरीको स्वास्थ्य जाँच

बागलुङ/ट्राफिक सप्ताहको अन्तिम दिन सोमबार धौलागिरि अस्पताल बागलुङको समन्वयमा ट्राफिक प्रहरीहरुको स्वास्थ्य जाँच गरिएको छ । जिल्ला ट्राफिक कार्यालय र मातहतमा रहेका ट्राफिक विटमा कार्यरत १७ जना ट्राफिक प्रहरीको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी...

-->