बागलुङ, १५ साउन– बजेट अभावले धौलागिरी अस्पतालमा निर्माण सुरु भएको शिशुसघन उपचारकक्ष अलपत्र परेको छ । जन्मेदेखी चार सातासम्मका बालबालिकाको लागि स्थापना गर्न थालिएको शिशु सघन उपचार कक्ष (एनआईसियु) निर्माणले बजेट अभावका कारण गति...
सांग बनेपछि डोलकुमारी देखेको संसार…
बागलुङ, १५ साउन– वर्षौसम्म अपांग भएर बाँच्नु पर्दाको पीडा सामान्य उपचार खर्चले हटेको छ । समाजमा अपांग भएर चिनिएको पहिचानसमेत १५ हजारमा फेरिंदा उनी खुसी भएकी छिन् ।
ढोरपाटन नगरपालिका–२ की २६ वर्षिय डोलकुमारी कुँवरले...
काठेखोला गाउँपालिकाको बार्षिक समीक्षा
बागलुङ, १५ साउन– काठेखोला गाउँपालिकाको आयोजनामा बिहिवार बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा गत आर्थिक बर्षभरी भएका बिकास निर्माण तथा क्रियाकलापको समीक्षा गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अमर थापाले डिजिटल प्रोफाइल...
आज साउन १५ : खिर खाएर मनाइँदै
बागलुङ, १५ साउन– साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।
साउने झरी...
ताराखोलाले स्टोन भिलेजको काम थाल्यो
बागलुङ, १५ साउन– नीति तथा कार्यक्रम सार्वजनिक गर्नेबेला ताराखोला गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । गाउँपालिकाले अहिले उक्त कार्यक्रमअनुसार प्रारम्भिक काम थालिसकेको छ ।
ढुंगाखानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउने...
निशेधाज्ञा खुकुलो, ५० प्रतिशत क्षमतामा होटल पनि खुल्ने
बागलुङ, १४ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले अर्को सूचना नभएसम्मका लागि तोकिएका सेवा संचालन हुने गरी निशेधाज्ञा बढाएको छ ।
बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले सिफारिस गरेअनुसार ५० प्रतिशत क्षमतामा...
दुई बालकलाई कालीगण्डकी नदीले बगायो
बागलुङ, १४ साउन– बिहिबार दिउँसो कालीगण्डकी नदीले बागलुङका दुई बालकलाई बगाएको छ । उनीहरु बेपत्ता भएका छन् । चार जना मिलेर पौडी खेल्न गएकामध्ये बिहिबार दिउँसो दुई बालकलाई कालीगण्डकी नदीले बगाएको जिल्ला प्रहरी कार्यालय...
रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन गरिने
बागलुङ, १४ साउन– कसलाई लगाउने भन्ने यकिन मापदण्ड नबनेको भन्दै केही दिन रोकिएको खोप कार्यक्रम शुक्रबारदेखि संचालन हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारीले ततकालका लागि ५० बर्ष काटेका नागरिक, कर्मचारी र विदेश जाने तयारी...
कोरोना संक्रमितलाई सामाग्री हस्तान्तरण
बागलुङ, १४ साउन– नेपाल मानवअधिकार संगठन बागलुङले कोरोना संक्रमित बिरामीकालागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
बागलुङ नगरपालिका १४ नारायणस्थानमा संक्रमण दर बढेपछि संगठनले मास्क, औषधी र सरसफाइकालागि साबुन सहयोग गरेको अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन्...
आन्तरिक राजश्व कार्यालय बागलुङद्वारा एक अर्ब ३५ करोड कर संकलन
बागलुङ, १४ साउन– आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार कर राजश्व संकलन गरेको छ ।
यो अंक कार्यालयको लक्ष भन्दा ५७ दशमलब २६ प्रतिशत बढी...