पोखरा, १४ साउन– पोखरा उद्योग वाणिज्य संघले संक्रमणको जोखिममा रहेका उद्योगी/व्यवसायीहरुलाई कोभिड १९ खोपको प्राथमिकताको सूचीमा राख्न पुनः गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । कोभिडसँगैको निषेधाज्ञाले सुस्ताएको व्यवसायलाई पुनर्जीवन दिन तथा दैनिक हजारौं व्यक्तिसँग...
काठमाडौं, १३ साउन– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार रिटमाथि...
बागलुङ, १३ साउन– राष्ट्रिय जनमोर्चा बागलुङले कोरोना रोकथामका प्रभावकारी कार्यक्रम संचालन गर्न, सबैलाई खोपको सुनिश्चिततता गर्न र राष्ट्रहित बिपरितका क्रियाकलापमा नलाग्न सरकारको ध्यानाकर्षण गराएको छ । राजमोका कार्यवहाक अध्यक्ष धर्म कुँवरको अध्यक्षतामा मंगलवार बसेको जिल्ला...
बागलुङ, ११ साउन– गाउँपसेको चितुवाले खोरमा थुनी राखेका कुखुरा, बाख्रा लगायतका घरपालुवा पंक्षी र जनावरलाई आक्रमण गर्न थालेपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका स्थानीयले चितुवा नियन्त्रणमा लिएका छन् । स्थानीय भक्तबहादुर सुनुवारले कुखुराको सुरक्षाका लागि निर्माण...