बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे !

बागलुङ/झण्डै ३० वर्षअघि सडक आउँदाको कालोपत्रे डोजर लगाएर भत्काएपछि पोखरा बागलुङ सडकको अधिकांस खण्ड मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयको भनाइमा पुननिर्माण र मर्मत भइरहेको छ । सडक डिभिजन कार्यालयले सदरमुकामको ट्राफिक चोकदेखि रामरेखाहुँदै कालिका मन्दिरसम्मको तीन...

गलकोटको चौराहामा बस दुर्घटना हुँदा ११ घाइते

बागलुङ, १८ साउन – बागलुङको गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान सवा सात गलकोट नगरपालिका वडा नं. १ चौराहास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको हो । काठमाण्डौबाट बागलुङको बुर्तिबाङतर्फ...

पञ्चकोटबाट बसाइसराइ रोकियो

बागलुङ, १८ साउन– निशेधाज्ञा केही खुकुलो भएपछि शनिबार र सार्वजनिक बिदाको दिनमा पञ्चकोट र आसपासका क्षेत्रमा घुम्न जानेको भीड लाग्न थालेको छ । यहाँ खुलेका पसल र रेष्टुरेन्टमा व्यवसाय पनि बढ्न थालेको छ । असार...

चोक–चोकमा ट्राफिकको डमी

बागलुङ, १७ साउन– जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले मुख्य चोकमा डमी राख्न थालेको छ । पहिलोपटक लोकतान्त्रिक चोकबाट थालेको अभियान ट्राफिक चोक व्यवस्थापनमा समेत आइपुगेको छ । शनिबार ट्राफिक चोक व्यवस्थापन र उद्यान सफाइ अभियान...

बागलुङमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्यो

बागलुङ, १७ साउन– शनिबार बागलुङमा एकैपटक १ सयबढी संक्रमित थपिएका छन् । केही दिनदेखि बढीरहेको संख्याभन्दा यो अत्याधिक धेरै हो । स्वास्थ्य कार्यालय बागलुङले दिएको जानकारी अनुसार शनिबारसम्म ४ सय २७ कोरोनाका सक्रिय संक्रमित पुगेका...

आलु रैथाने बाली बिस्तारमा सफलता

बागलुङ, १७ साउन– स्थापना भएको पहिलो वर्षमै कृषि ज्ञान केन्द्र बागलुङले आर्थिक वर्ष २०७७÷०७८ का कार्यक्रममा ८० देखि ९० प्रतिशतसम्म उपलब्धी हासिल गरेको दाबी गरेको छ । गत वर्ष संचालित आलु प्रवद्र्धन विशेष कार्यक्रममा ९९.४७...

मन्त्री बनेपछि कँडेल र बुढा गृह जिल्ला बागलुङमा

बागलुङ, १६ साउन– गण्डकी प्रदेशका दुईजना मन्त्रीले बागलुङको एकै मंचमा उभिएर शनिबार जनतालाई खोप, देशलाई सच्चा पोलिटिक्स दिने दाबी गरेका छन् । उनीहरुले सबै जनतालाई खोप लगाउने सरकारको पहिलो प्राथमिकतासँगै विधिको शासन स्थापित गर्न...

लक्षित समूह बाहिरका मानिस घुसेपछि खोप केन्द्रमा विवाद

फाइल तस्बिर बागलुङ, १५ साउन– कोरोना बिरुद्धको खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरका धेरै मानिस जाने कारणले बिबाद बढेको छ । बिबादका कारण बागलुङ नगरपालिकाले संचालन गरेको खोप कार्यक्रम तत्कालका लागि रोकिएको छ । शुक्रबार लक्षित समूहअन्र्तगत...

३४ बुँदे माग राखेर शिक्षकहरु अनसनमा

बागलुङ, १५ साउन– शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत बिषयसहित पेशागत हितको माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले शुक्रबार दिनभरी बागलुङका सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा रिले...

गण्डकीका पर्यटनमन्त्री कँडेलको प्रधानमन्त्री देउवासंग भेट पर्यटन व्यसायीलाई खोपको ब्यवस्था गर्न माग

पोखरा, १५ साउन – गण्डकी प्रदेशका पर्यटन, उधोग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले प्रधानमन्त्री शेरवहादुर देउवालाई शुक्रवार बालुवाटारमा भेट गरेका छन् । भेटमा मन्त्री कँडेलले गण्डकी प्रदेशमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै...

-->