बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रकृतिमाथी पर्यटकको बिचरण

बागलुङ/कालीगण्डकीले बनाएको गहिरो गल्छी । त्यहीं गल्छीमा रहेको ठुलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर । दुईभाईका फुटेका दुइघर जस्तै देखिने पर्वतको मुकाम कुश्मा बजार र बागलुङको बलेवा नारायणस्थान गाउँ ।...

बागलुङमा साउन २८ देखि निषेधाज्ञामा थप कडाई

बागलुङ/बागलुङमा केही समय यता खुकुलो पारिएको निषेधाज्ञामा थप कडाई गरिएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २८ गते बिहान ५ बजेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको...

तेस्रो लहर सामनाको तयारी गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारीले कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि तयार रहन धौलागिरी अस्पताल प्रशासनलाई आग्रह गरेकी छिन् । सोमबार अस्पतालको निरीक्षण तथा अनुगमन गर्दै अधिकारीले सम्भावित तेस्रो लहरकालागि तयार रहन...

बागलुङको अमलाचौर पैयुंपाटामा निषेधाज्ञा थप कडाई

बागलुङ/तिब्र गतिमा कोरोना संक्रमण फैलिदै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१२ अमलाचौर र–१३ पैयुँपाटामा जारी निशेधाज्ञामा थप कडाई गरेको छ । बागलुङ नगरपालिकाले गरेको सिफारीसको आधारमा जिल्ला संकट व्यवस्थापन समितिको आईतबारको बैठकले राती १२...

ढोरपाटन समाचार प्रभाव : अग्लो पुलका बिज्ञापन बोर्ड हटाइए

बागलुङ/बाङ्गेचौर अदुवाबारी संसारकै लामो पुल छेउमा राखिएका अव्यवस्थित विज्ञापनका बोर्डहरु हटाइएका छन् । शनिबार ढोरपाटनले सामाचार प्रकाशन गरेपछि विभिन्न कन्सल्टेन्सीले राखेका बिज्ञापन बोर्डहरु हटाइएका हुन् । रामरेखा सामुदायीक वनले बोर्ड हटाउन भनेपछि कन्सल्टेन्सी आफैले बोर्ड...

संक्रमित आमासँगै आईसोलेसन बस्छन् बालाबालिका

बागलुङ– श्रीमान दुई वर्ष यता रोजगारीको शिलशिलामा साउदी अरेबियामा छन् । उनले घर छोडेपछि सुरु भएको कोरोना महामारी पटक पटक गाउँ पस्यो । स–साना छोराछोरीसँगै गाउँमा एक्लै बसेकी बिनिता (नाम परिवर्तन)ले यसअघिका दुई चरणमा...

मन्त्रीले गरे पुस्तकालयको अबलोकन

बागलुङ/ गण्डकी प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले बागलुङ बजारमा रहेको पुरानो पुस्तकालयको अबलोकन गरेका छन् । बुढालाई स्वागत तथा बधाई दिनका लागि विद्यामन्दिर पुस्तकालयमा आयोजना गरिएको...

गलकोटको कोतघर संरक्षण गरिँदै

बागलुङ/गलकोट नगरपालिका र स्थानीय मिलेर गलकोटको कोतघर संरक्षण थालिएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको संरक्षण गरेर पर्यटक भित्राउने लक्ष्यसमेत राखिएको गलकोट का अध्यक्ष वीरजंग भण्डारीले बताए । नगर विकास कोष, गण्डकी प्रदेशको पर्यटन...

बागलुङमा प्रदेशका २५ नयाँ खानेपानीका योजना

बागलुङ/ बागलुङमा चालु आर्थिक बर्षमा थप २५ खानेपानी आयोजना सञ्चालनमा आउने भएका छन् । गण्डकी प्रदेश सरकारले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङ मार्फत योजना सञ्चालन गर्ने भएको हो । एक घर एक धारा कार्यक्रमका...

गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाईयो

बागलुङ/ परम्परागत घण्टाकर्ण पर्व शुक्रबार बागलुङका नेवार समुदायले मनाएका छन् । ‘नेवा ल्याम्ह पुच’ बागलुङले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई गठेमंगल अर्थात घण्टाकर्ण पर्व मनाइएको हो । रेपाई सकिएको उपलक्षमा नेवार...

-->