बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पर्यटन प्रवद्र्धन गर्न थानापतिको जिर्णोद्धार गरिँदै

बागलुङ/ पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीय स्थलहरु बागलुङमा धेरै छन् । सदरमुकामदेखि दुरदराजसम्म रहेका पर्यटकीय स्थलहरुकै कारण यहाँ महिना अनुसार पुग्ने आन्तरिक पर्यटकको ठुलो लर्को लाग्छ । त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर...

मोवाईल चार्जगर्दा करेण्ट लागेर बडिगाडमा एक युवाको मृत्यु

बागलुङ/ मोवाईल चार्ज गर्ने क्रममा करेण्ट लागेर बागलुङको बाडिगाड गाउँपालिमा एक युवकको मृत्यु भएको छ । आईतबार दिउँसो फुपु नाता पर्नेको घरमा मोवाईल चार्ज गरिरहेका बडिगाड गाउँपालिका–५ का २२ बर्षिया रमेश पाईजाको करेण्ट लागेर...

निशेधाज्ञा उलंघन गर्नेहरु धमाधम पक्राउ पर्दै

बागलुङ/ बिहिबारदेखि लगाइएको निशेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पहिलो दिन सवारी साधन पक्राउ गरेको प्रहरीले दोश्रो दिन जथाभावी हिँड्ने मानिसलाई पक्राउ गरेको हो । शुक्रबार लोकतान्त्रिक चोकमा झण्डै ३० जनालाई रोकेर...

निषेधाज्ञाबीच लोक सेवाको परीक्षा दिनेलाई बागलुङ प्रहरीले सहजीकरण गर्ने

बागलुङ/ कडाइका साथ निषेधाज्ञा जारी रहेको बागलुङ बजारमा शनिवार लोकसेवा आयोगको परीक्षा सञ्चालन हुँदै छ । प्रशासनले तोकेका बाहेक सवारी र हिँडडुल गर्न नपाउने अवस्थामा पनि उक्त परीक्षामा सहभागी हुन जाने परीक्षार्थीहरूलाई भने प्रहरीले...

सधैं दुख दिने ढोरपाटन–सालझण्डी बाटो !

बागलुङ/ नेपालको एकमात्र शिकार आरक्ष बागलुङको ढोरपाटनलाई तराईसँग जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक स्तरोन्नतिको काम समयमा नसकिँदा सर्वसाधारणलाई सास्ती भएको छ । तराईबाट छोटो दूरीमा बागलुङलाई जोड्न दशक अघि रेखांकन भएको यो सडकको अवस्था अहिले पनि...

झ्यापझ्याप बिजुलीले सधैंको सास्ती

बागलुङ/पटक पटक बिजुली अवरुद्ध भएर काममा असर पर्ने बागलुङको पुरानो रोग हो । अझैपनि यो समस्या समाधान भएको छैन । विद्युत अवरुद्ध हुँदा बागलुङका रेडियोदेखि पेट्रोल पम्प र घरेलु तथा साना उद्योगमा पनि पर्दै...

निषेधाज्ञा नटेर्ने २२ सवारी नियन्त्रणमा

बागलुङ/ पछिल्लो समय कोरोनाका संक्रमित अत्याधिक बढेपछि लगाइएको निषेधाज्ञामा पनि जबरजस्ती सवारी साधन चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । बिहीबारदेखि लगाइएको निषेधाज्ञामा बागलुङ बजारमा बिनाअनुमति सवारी चलाएका ७ वटा चारपांग्रे र १५ वटा...

‘पुनर्निमार्णको बाटो हेर्दाहेर्दै आँखा दुखे’

बागलुङ/ ‘एक पटक ५० हजार दिएको थियो, फेरि एक लाख ५० हजार दियो, के गर्ने त्यत्तिले घर बन्दैन, नाक कानमा लगाएको सुन बेचेरै भएपनि घर बनाउँदै छु,’ ढोरपाटन नगरपालिका ९ बोबाङकी बाढी पीडित लालमाया...

कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध : मन्त्री अधिकारी

बागलुङ/ गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारीले कोरोना रोकथाम र उपचारमा सरकार प्रतिवद्ध रहेको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य समेत गर्ने प्रतिवद्धता जनाइन् । प्रेस संगठन बागलुङले मंगलबार आयोजना गरेको...

बागलुङ बारमा विसंगती

बागलुङ/ विधि र कानून मिचियो भने सिकाउने र अदालतमा पुगेर विधिको शासनबारे बहस गर्ने कानुन व्वयसायीले आफंै विधि मान्दैनन् भने कसको आस गर्ने ? उच्च अदालत बार इकाइ बागलुङमा यस्तै विसंगती देखिएको छ । अधिवेशन...

-->