बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उद्योग दर्ता घरेलु की पालिकामा ?

बागलुङ, ११ साउन– प्राइभेट फर्म राजिष्ट्रेसन ऐन २०१४ अझै कार्यान्वयनमा छ । उक्त ऐनले नीजि व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान राखेको छ । औगोगिक व्यवसाय नियमाबली २०७६ ले भने उद्योग दर्ता...

तमानखोलाबाट २२ थान बन्दुक बरामद

बागलुङ, १० साउन– विभिन्न ठाउँमा लुकाई राखेको अवस्थामा बागलुङमा २२ थान बन्दुक बरामद भएका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरेको हो । आइतबार दिउँसो साढे ११ बजेको समयमा प्रहरी चौकी बुङगादोभान...

घरमै खान नपुग्नेले तरकारी बेच्न थालेपछि …

फाइल तस्बिर बागलुङ, १० साउन– एक वर्षअघिसम्म घरमा अचार खानका लागि बागलुङ बजारबाट गोलभेँडा बोकेर गाउँ जाने काठेखोला गाउँपालिका–१ पालाका गोर्खाबहादुर मगर अहिले डोकाभरी गोलभेँडा बोकेर बजार झर्छन् । घर छेउको बारीमा लगाएको गोलभेँडाले राम्रो...

शिप प्रशिक्षण लिएर स्वरोजगकार बन्दै युवा

बागलुङ, ९ साउन– व्यवसायिक तथा शिप विकास तालिम केन्द्र कुश्मा पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङले संयुक्त रुपमा संचालन गरेको विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ । कोरोना संक्रमणअघि नै तालिम सकिए पनि प्रमाणपत्र...

बागलुङका सबै पालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजना

बागलुङ, ९ साउन– स्वास्थ्य संस्थाको क्षमता विकास गर्दै प्रसुती सेवा प्रभावकारी बनाउने ग्रामीण स्वास्थ्य सुधार परियोजना बागलुङका सबै पालिकामा लैजान माग गरिएको छ । फेयरमेड फाउण्डेसन र बिवाईसी बागलुङले संचालन गरेको परियोजनामार्फत अपांगता र अन्य...

एउटै गाउँमा प्रदेशको १५ करोड

बागलुङ, ९ साउन– भौगोलिक हिसाबले दुर्गम मानिएको जिल्लाको ताराखोला गाउँपालिकामा विभिन्न विकासे योजना सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले १५ करोड रुपैयाँ विनियोजन गरेको छ । ताराखोला गाउँपालिकाको सडक, खानेपानी र सिँचाइ लगायतका योजनाका लागि...

संक्रमितको सेवामा राजनको सक्रियता : ‘गाडीमै खाने, गाडीमै सुत्ने !’

बागलुङ, ९ साउन– कोरोना संक्रमणको दोस्रो लहरले बागलुङको बडिगाड सबैभन्दा बढी प्रभावित भयो । यो समयमा जिल्लाको मृत्युदरदेखि संक्रमणको समस्या बडिगाडले खेप्यो । त्योबेला बिरामीको सेवा गर्ने र औषधि उपचारमा खटिने काम सजिलो थिएन ।...

पहिलो पटक बागलुङलाई दुई जना मन्त्री

बागलुङ, ९ साउन– गण्डकी प्रदेश सरकारले पूर्णता पाउँदा बागलुङले २ जना मन्त्री पाएको छ । यसअघिको सरकारमा बागलुङबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कोही पनि मन्त्री थिएनन् । गण्डकी प्रदेश सरकारमा बागलुङबाट पहिलोपटक मणिभद्र शर्मा...

बागलुङमा ५६ संक्रमित थपिए

बागलुङ, ८ साउन– शुक्रवार बागलुङमा १ सय ९ जनाको स्वाब परीक्षण गर्दा ५६ जना कोरोनाका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार ती मध्ये बागलुङ नगरपालिका वडा नं....

किरिया खर्चसहित मजदुरको शव आफन्तलाई जिम्मा

बागलुङ, ८ साउन– साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाईएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाईएको हो । उनीहरुलाई गलकोटको मल्ममा सञ्चालनमा...

-->