बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जनमोर्चाका सांसद शाही बने गण्डकी प्रदेश मामिला समितिको सभापति

पोखरा, ५ साउन – गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही निर्वाचित भएका छन् । मंगलबार भएको समितिको निर्वाचनमा शाही सर्वसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद...

विषाक्त मदिरा प्रकरण : प्रनाउको नेतृत्वमा अुनसन्धान समिति गठन

बागलुङ, ५ साउन– जिल्लामा हिजो साँझ बिषाक्त मदिरा पिएका ६ जनामध्ये चार जना मजदुरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रबक्ता...

बागलुङमा भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ, ५ साउन– बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई १७ लाख सात हजार तथा राँगोपालक किसानलाई एक लाख ३० हजार गरी कूल १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका वडा...

मध्यपहाडीको विकल्पमा पैदल समेत सास्ती

बागलुङ, ५ असार– मध्यपहाडी लोकमार्ग कालोपत्रे हुनुअघि गलकोट जाने अधिकांस सवारी रगेनी तोरीखोलाहुँदै नरेठाँटीको बाटो हिँड्थे । घोडाबाँधेबाट यो सडकको यात्रा एक घण्टामै गलकोट पुगिन्थ्यो । झण्डै ८ बर्ष भयो, यो सडक गुमनाम जस्तै भएको...

काठेखोलाको डिजिटल प्रोफाईल तयार

बागलुङ, ५ साउन– काठेखोला गाउँपालिकाले डिजिटल प्रोफाईल तयार पारेको छ । गाउँपालिकाका सबै घरधुरीको विवरण प्रबिष्ट गरिएको प्रोफाईल तयार भएको हो । गाउँ विकासको लागि योजना निर्माण र डिजिट माध्यमबाट जानकारी लिन चाहनेहरुका लागि तयार...

भीरबाट लडेर मृत्यु

बागलुङ, ५ साउन– बागलुङको काठेखोलामा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका—५ बिहुँका ईन्द्रबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको हो । आज बिहान घाँस काट्का लागि भीरमा गएका उनी चिप्लिएर...

विषाक्त मदिरा पिएर गम्भिर दुई जनालाई पोखरा पठाईयो

बागलुङ, ५ साउन– बागलुङको गलकोटमा विषाक्त मदिरा पिउँदा गम्भिर बिरामी परेका दुई जनालाई पोखरा पठाईएको छ । धौलागिरी अस्पताल बागलुङमा सघन उपचार कक्ष खाली नभएकाले उनीहरुलाई पोखरा पठाईएको हो । अस्पतालका सघन उपचार कक्षमा...

तमानखोलाको आफ्नै पाठ्यक्रम

बागलुङ, ५ असार– बागलुङको तमानखोला गाउँपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेको छ । नयाँ शैक्षिक सत्रबाट गाउँपालिकाले कक्षा १ देखि ५ सम्म आफ्नै पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाले तयार गरेको पाठ्यक्रम समावेश गरेको पुस्तक तयार...

घरेलु मदिरा खाएपछि गल्कोटमा चार जनाको मृत्यु !

बागलुङ, ५ साउन– बागलुङको गलकोटमा घरेलु मदिरा खाएका ४ जनाको मृत्यु भएको छ । दुई जना बिरामी छन् । गलकोट नगरपालिका–७ मल्ममा सोमबार राती घरेलु मदिरा खाएका १४ जना मजदुर मध्ये ६ जना बिरामी...

बागलुङमा निशेधाज्ञा साउन १४ गतेसम्म थपियो

बागलुङ, ४ साउन– जिल्ला प्रशासन कार्यालय बागलुङले लगाउँदै आएको निशेधाज्ञा साउन १४ गते सम्मका लागि बढाएको छ । बढाएको समयको निशेधाज्ञा तुलनात्मक खुकुलो हुनेछ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको निर्णय तथा सिफारिसको आधारमा निशेधाज्ञा...

-->