बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटका पुराना बजार क्षेत्रमा ढलान

बागलुङ, १ साउन– गलकोट नगरपालिकाभित्रका ४ वटा बजार क्षेत्र ढलान भएका छन् । बर्षातमा हिलाम्मे, हिउँदमा धुलाम्मे भएर बजारको सौन्दर्य नराम्रो भएको थियो । नगरपालिका र स्थानीय उपभोक्ताको सहलगानीमा ती बजार सबै ढलान भएका...

उच्चले थाल्यो फरक मुद्दा व्यस्थापन अभियान

बागलुङ, १ साउन– मुद्दा दर्ता भएपछि समयमा फैसला गर्न अदालतले फरक मुद्दा व्यस्थापन अभियान थालेको छ । यो अभियानअन्र्तगत हरेक पक्षले आफ्नो मुद्दा दर्ता भएकै दिन फैसला हुने सम्मको अनुमानित मिति जान्न पाउँछन् ।...

ढोरपाटनका अतिथी स्तम्भकार पाठक राससका प्रधानसम्पादकमा नियुक्त

बागलुङ, १ साउन– ढोरपाटन दैनिकका अतिथी स्तम्भकार एकराज पाठक राष्ट्रिय समाचार समिति (रासस) को प्रधानसम्पादकमा नियुक्त भएका छन् । कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य रहेका उनले १० औँ तहमा बढुवासहित आजदेखि प्रधानसम्पादकको...

किस्ता तिर्न नसक्दा माइक्रोबस फिर्ता

बागलुङ, १ साउन– कोरोना महामारी र निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नभएपछि बैंकको किस्ता र बीमा रकम तिर्न नसकेको भन्दै बागलुङको एक बैंकले माइक्रोबस फिर्ता लगेको छ । सांग्रिला बैंक लिमिटेड बागलुङ शाखाले रामकृष्ण शर्माको...

आश्रय खोज्दै खेलकुद विकास समिति !

बागलुङ, ३१ असार– जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्का बुधबार बिहानै घरेलु तथा साना उद्योग कार्यालयमा पुगेर समितिलाई कोठा उपलब्ध गराउन आग्रह गरे । सरोकारवालाको बैठकबाट घरेलु कार्यालयका कम्तिमा दुई वा तीनकोठा समितिलाई दिने...

काठेखोला गाउँपालिकामा ३ सय ७ योजना सम्पन्न

बागलुङ, ३१ असार– बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षका अधिकांस योजना सम्पन्न गरेको छ । ३ सय १० योजना सम्झौता गरेकोमा ३ सय ७ वटा सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत चुडाबहादुर कार्कीले बताए ।...

भर्चुअल कक्षा चलाउनै समस्या

बागलुङ, ३१ असार– जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले गत सातादेखिनै बैकल्पिक सिकाइबाट कक्षा चलाउन बिद्यालयलाई निर्देशन दिएको छ । वैकल्पिकभित्र भर्चुअल कक्षा मात्र चलाउन सक्ने प्रावधान राखिएको छ । कक्षा कोठामा राखेर पढाउन पूर्ण...

स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बागलुङ, ३० असार– युरोपको स्कटल्याण्डका निल रिची नामक व्यक्तिले स्वास्थ्य कार्यालय बागलुङका लागि २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । विभिन्न संचारमाध्यममा आएका समाचार तथा बागलुङका विभिन्न स्थानमा अझै कोरोनाका बिरामीको उपचारमा आवस्यक परेको...

कालीगण्डकी डाइभर्सनबिरुद्ध सर्वोच्चको आदेश

बागलुङ, ३० असार– कालीगण्डकी नदीको बहाव परिवर्तन गर्नेगरी थालिएको काम तत्काल रोक्न सर्बोच्च अदालतले सरकारका नाउँमा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर राणाको एकल इजलासले मंगलबार कालीगण्डकी नदी ऐतिहासिक, धार्मिक र लाखौंको आश्रयस्थल...

शैक्षिक गुणस्तर सुधार्न प्रविधिमा जोड

बागलुङ, ३० असार– सामुदायिक विद्यालयमा आर्कषण गर्दै गुणस्तर सुधार्न गलकोट नगरपालिका वडा नं. २ नरेठाँटीको महेन्द्र माबिले कम्युटर शिक्षा, विद्युतीय पुस्तकालय र आधुनिक विज्ञान प्रयोगशाला निर्माण गरेको छ । विद्यालयको गुणस्तर सुधार्ने अभियानमा नगरपालिकाले समेत...

-->