बागलुङ, २९ असार– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशमा उनको योगदानको स्मरण गरी मनाइँदैछ । कोरोना महामारीयता लागू भएको स्वास्थ्य मापदण्डका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएका छैनन्...
कोरोनासँग जुध्न बजेट रकमान्तरको अधिकार कार्यपालिकालाई
बागलुङ, २८ असार– कोरोना महामारीको सम्भावित तेस्रो लहरसँग जुध्न जिल्लाको जैमिनी नगरपालिकाले स्रोतको अभाव हुन नदिने भएको छ । नवौं नगरसभाको अन्तिम बैठकले कोरोना महामारीसँग जुध्नका लागि नगरमा उपलव्ध सबै शिर्षकको बजेट रकमान्तर गर्ने...
द्वन्द्व पीडित भन्छन्– ‘आयोगहरु पीडितमुखी भएनन्’
बागलुङ, २७ असार– सशष्त्र द्वन्द्वको समयमा तत्कालिन राज्य र बिद्रोही पक्षबाट भएको दमनमा पीडित भएकाहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले कामै नगरी समय गुजारेको टिप्पणी गरेका छन् ।
उनीहरुले पीडितको पक्षमा काम...
नयाँपुलको भीमकाय पहिरो हटाउने जिम्मा नेपाली सेनालाई
पर्वत, २७ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटस्थित नयाँपुलको पहिरो हटाउने जिम्मा नेपाली सेनालाई दिईएको छ । गत बिहीबार खसेको भीमकाय पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
मध्यपहाडी सडकको काम...
नाम्लो बुनेर जीवन कटाउँछन् ७५ बर्षे वृद्ध
बागलुङ, २७ असार– उमेरले ७५ बर्ष काटे । छोरानातीले दिएको खाने, आराम गर्ने उमेर हो । तर कर्णबहादुर बुढामगरका कोही आफन्त छैनन् ।
आफन्त मात्र हैन, खेतबारी पनि छैन । कमाइ गर्ने कुनै पेशा व्यवसाय...
हचुवामा बजेट राख्दा योजना अलपत्र
तस्बिर गुगलबाट
बागलुङ, २५ असार– संभाव्यता अध्ययनसमेत नगरी हचुवाको भरमा योजना सूचिकृत गर्दा जिल्लाका दुई ठूला सिंचाइ योजना अलपत्र परेका छन् ।
बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थान लिफ्ट सिंचाइ योजना र जैमिनी नगरपालिकाको रितिपफेदी...
स्तरोन्नती सकेर सेनाले बुझायो करिडोर
बागलुङ, २६ असार– दश मिटर चौडाको काम सकेर कालिगण्डकी करिडोर मालढुंगा–रिडीखण्ड सडक विभाग कालिगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण भएको छ । नेपाली सेनाले स्तरोन्नती गरेको मालढुंगा–रिडी खण्ड सडक विभाग करिडोर आयोजना पाल्पालाई हस्तान्तरण गरेको हो...
तमानखोलाकी २३ बर्षिया संक्रमित युवतीको मृत्यु
बागलुङ, २६ असार– बागलुङमा शुक्रबार कोरोना संक्रमित एक युवतीको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–१ की २३ बर्षिया युवतीको सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङमा कोरोना संक्रमित भई मृत्यु...
बागलुङको दक्षिण जाने सडक खुलाउने प्रयास सुरु
बागलुङ, २६ असार– पहिरोका कारण क्षति पुगेको कालिगण्डकी करिडोर मर्मत गरेर सवारी सूचारु गर्ने काम सुरुभएको छ । गत मंगलबार रातीको बर्षापछि पहिरो आएर अबरुद्ध भएको करिडोर सुचारु गराउन मर्मत थालिएको हो । बागलुङ...
मौसम आलुको, आलुकै भरमा गुजारा
बागलुङ, २५ असार– बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानका लागि भ्याइनभ्याई छ । बारीमा लगाएको आलु उकेरेर कोदो बाली लगाउन किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको तारराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ...