बागलुङ, २५ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक परिवर्तन र लोकतन्त्र संस्थागत बिकासकालागि प्रेसको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । राजनीतिक परिवर्तनकालागि भएका संघर्षहरुमा पत्रकारिता क्षेत्रको योगदान रहेको भन्दै पोखरेलले प्राप्त उपलव्धी संस्थागत...