ताराखोला गाउँपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङको ताराखोला गाउँपालिकामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको एन्टिजन परिक्षण गर्दा ताराखोलाका १५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । गाउँपालिकामा ३२ जनामा एन्टिजन परिक्षण गर्दा...
अटो रिक्सा पल्टिंदा ५ जना घाइते
बागलुङ, २९ असार– यात्री लिएर गुडेको अटो रिक्सा अचानक सडकमै पल्टिंदा बागलुङको बाङगेचउरमा पल्टिंदा ४ यात्री र चालक घाइते भएका छन् । मंगलबार दिउसो १ बजेको समयमा ध १ ह २ नम्बरको अटो रिक्सा...
चितुवाको आक्रमणबाट युवक घाइते
बागलुङ, २९ असार– चितुवाको आक्रमणबाट बागलुङको गलकोटमा एक युवा घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ८ कांडेवासका ३७ बर्षिय रविन दर्लामी घाइते भएका हु्न् । छिमेकी ओमदत्तको खाली घरमा हलो लिन जाँदा...
पर्वत–बागलुङ सडकखण्ड ६ दिनपछि एकतर्फी सुचारु
फाइल तस्बिर
पर्वत २९ असार– मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्मा–बागलुङ सडकखण्ड मंगलबार साँझदेखि एकतर्फी रूपमा सुचारु भएको छ । ६ दिनपछि पहिरोमा रहेका ठुला ढुंगा बिष्फोटपछि हटाउने काम भएकाले एकतर्फी रुपमा सडक सुचारु भएको हो ।
विशाल ढुंगाहरू...
‘कांग्रेस क्रियाशिल सदस्यता बिधान सम्वत’
बागलुङ, २९ असार– महाधिवेशन नजिकिंदै जाँदा कांग्रेसको क्रियाशिल सदस्यता वितरणमा बिधान बिपतिर भएको भन्ने आरोपविरुद्ध केही वडाका सभापतिले बिधान अनुसार काम गरेको बताएका छन् । उनीहरुले विज्ञप्ती समेत निकालेर वितरण गरिएको क्रियाशिल सदस्यता बिधानसम्मत...
फेन्सी व्यवसायीको स्थापना दिवस
बागलुङ, २९ असार– कपडा तथा फेन्सी व्यवसायी समिति बागलुङले दिप प्रज्वलन गरेर आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा बोल्दै समितिका अध्यक्ष रामचन्द्र शर्माले कोरोना भाइरसका कारण व्यवसायीहरु धराशयी बन्दै गएको...
सडक अवरुद्ध हुँदा दुग्ध उत्पादक मर्कामा
फाइल तस्बिर
बागलुङ, २९ असार– पहिरोले सडक अबरुद्ध भएपछि दुध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । बागलुङ नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी नगरपालिकाका किसानले उत्पादन गर्ने दुधको ढुवानीमा समस्या भएको हो ।
सडक...
गलकोटमा बने वडैपिच्छे गौरवका योजना
बागलुङ, २९ असार– गलकोट नगरपालिकाले चार बर्षमा दर्जन गौरवका आयोजना सम्पन्न गरेको छ । निर्वाचित भएर आएपछि जनप्रतिनिधिले छानेका ती आयोजना चार बर्षमा पुरा भएका हुन् । गौरवका आयोजना छनौट गर्दा एक वडामा एक...
गलकोटलाई कृषिमा आत्मनिर्भर बनाउने तयारी
बागलुङ, २९ असार– गलकोट नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरेको छ । भारतबाट आउने तरकारी र खसीबोका विस्थापित गर्न नगरपालिकाले अनुदान, प्रविधि र ऋण तथा व्याज अनुदानको व्यवस्था गरेको हो ।
बस्ती अनुसार उत्पादन...
खुंगाको धिरीमा बर्थिङ सेन्टर
बागलुङ, २९ असार– ढोरपाटन नगरपालिका ४ को धिरीमा सामूदायिक स्वास्थ्य इकाइमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । प्रसूती व्यथा लागेपछि डोकोमा बोकिएर बुर्तिबाङ झर्नुपर्ने बाध्यता बर्थिङ सेन्टर स्थापनाले हटाइदिएको छ । यो गाउँ भौगोलिक...