बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब रुपैयाँ क्षति

पोखरा/जेनजी आन्दोलनपछिका हिंसात्मक घटनाको क्रममा पोखराका होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणको क्रममा तीन अर्ब रुपैयाँ बढीको सम्पत्ती नोक्सानी भएको प्रारम्भिक आँकडा सार्वजनिक गरिएको छ । होटल संघ पोखरा नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीबाट...

हट्यो पोखराको कर्फ्यु

पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाभित्र लगाउँदै आएको निषेधाज्ञा र कर्फ्यू आज विहान ९ बजेदेखि हटाएको छ । कास्कीमा विकसित घटनाक्रम र शान्ति सुरक्षाको अवस्थालाई विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको निर्णयानुसार पोखरा महानगरपालिकाका...

आगजनी र विनास बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि : पोखरा महानगर प्रमुख आचार्य

पोखरा / पोखरा महानगर प्रमुख धनराज आचार्यले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र विनास आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पोखरामा भएको...

संविधान रक्षामा जुटौँ : कांग्रेस कास्की

पोखरा/नेपाली कांग्रेस कास्कीले संविधान रक्षाको लागि एकजुट हुन पार्टी कार्यकर्तासँग अनुरोध गरेको छ । बैठकले आन्दोलनका क्रममा दिवंगत जेएनजीका युुवाहरु, सर्वसाधारण र सुरक्षाकर्मीहरु प्रति श्रद्वाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । नेपाली कांग्रेस...

रोदन र अत्यासलाग्दो मौनतामा छ पोखरामा

पोखरा/भदौ २४ को राति डोजर लिएर पुगेका जेनजी प्रदर्शनकारीहरुले आगजनी गर्दा ध्वस्त बनेको जिल्ला प्रहरी कार्यालय कास्कीमा बिहान केही स्थानीय र व्यवसायीहरु सरसफाइमा जुटे । उनीहरुले जिप्रकाको पुनर्निर्माण गरिदिने भनेका छन् । पोखराको गैह्रापाटनमा रहेको...

‘जेनजी विद्रोह’को बलमा सुशीला प्रधानमन्त्री

पोखरा/जेनजीको आन्दोलनले वैधानिकता दिने क्रममा मुलुकले पहिलो महिला प्रधानमन्त्री पाएको छ । पूर्वप्रधानन्याधीश सुशीला कार्कीले शुक्रबार राति देशको ४२ औं प्रधानमन्त्रीको रुपमा सपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकमा उत्पन्न विषम तथा असाधरण...

पोखराले सिकाइलाई नीतिगत अभ्यासमा उतार्ने तयारी

पोखरा/‘फोहोर फाल्ने होइन, व्यवस्थापन गर्ने हो यसलाई आम्दानीको स्रोतमा बदल्न सकिन्छ’ भन्ने दृष्टिकोणसहित पोखरा महानगरपालिकाले दाङको राप्ती गाउँपालिकामा रहेको सरसफाइव्यवस्थापन तथा स्रोत केन्द्रको अवलोकन गरेको छ । पोखरा महानगरपालिका, कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र...

कास्कीमा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु  आदेश जारी...

नेपाली कांग्रेसद्वारा पोखरामा प्रदर्शन

पोखरा/ संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले वर्तमान संविधानभित्रै सबै समस्याको...

पोखराका क्षतिग्रस्त प्रहरी कार्यालयहरु पुननिर्माणमा स्थानीय र व्यवसायीले सघाउने

पोखरा/ जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीलगायत पोखराका सम्पूर्ण प्रहरी युनिटहरुको पुनर्निर्माणमा स्थानीय व्यवसायी, सर्वसाधारण र समाजसेवीले सघाउने भएका छन् । पोखरामा वडा प्रहरी कार्यालय बैदाम बाहेक अस्थायीसहित प्रहरीका...

-->