बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

यी हुन पोखरामा जलाइएका संरचनाहरु (प्रारम्भिक रिपोर्ट)

‎–पोखरा महानगरपालिकाको कार्यालय –वडा प्रहरी कार्यालय पोखरा १७ छोरेपाटन –गण्डकी प्रदेश सभा–पोखरा ३ नदिपुर ‎–गण्डकी प्रदेश मुख्यमन्त्री निवास–पोखरा १७ ड्यामसाइड –उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालय–पोखरा १७ ड्यामसाइड ‎–वन तथा वातावरण, भैतिक पुर्वाधार विकास तथा यातायात मन्त्रीको निवास लगायत अन्य...

पोखराका शासन संरचना ध्वस्त, मानवीय क्षतिको यकीन छैन

पोखरा/काठमाडौंमा शीतल निवास, सर्वोच्च अदालतदेखि सिंहदरबार र संसद भवनसम्म ध्वस्त पारिए । गण्डकी प्रदेशको राजधानी पोखरा पनि त्यस्तै विभत्स दृष्यको चपेटामा प¥यो । सोमबारदेखि सुरु भएको आन्दोलनको लहर मंगलबार मध्यरातसम्म पोखरामा पूर्णरुपमा विस्फोट हुँदा...

भागेको कैदीबन्दीलाई स्थानीयले समातेर बुझाए प्रहरीलाई

पोखरा / कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् । बुधवार बागलुङ बसपार्कनजिकैबाट स्थानीयले एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् । स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर...

पोखराको नयाँबजारस्थित आगजनी भएको सोरुममा भेटियो युवतीको शव

पोखरा/ जेन जीका प्रदर्शनकारीले मंगलबार आगजनी गरेको पोखरा महानगरपालिका–९ नयाँबजारस्थित एक गाडी सोरुममा एक युवतीको शव भेटिएको छ । प्रदर्शनकारीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाको हिमालय अर्गनाइजेसनमा आगजनी गरेका थिए...

आन्दोलनको फाइदा अपराधीलाई, कारागार तोडेर फरार

पोखरा/कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो । बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं कारागार...

झुक्यो ‘हठी सत्ता’

पोखरा/सामाजिक सञ्जाल बन्द भएपछि स्वतः स्फूर्त रुपमा सडकमा निस्केको जेनजी (नयाँ पुस्ता) को दुई दिने आन्दोलनले सत्ता हल्लाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी...

कास्की कारागारबाट ७ सयभन्दा बढी कैदीबन्दी भागे

पोखरा / कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेनजी प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् । जेनजी आन्दोलनकारीले सरकारी कार्यालयहरु जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो । बेलुका जेनजीको सहयोगमा कैदीबन्दीले आफैं...

एमाले कास्की कार्यालय र टेलिकमको प्रदेश कार्यालयमा तोडफोड

पोखरा / पोखराका नयाँबजारस्थित नेकपा एमाले कास्की जिल्ला कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले उक्त कार्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका जेनजी समूहले महेन्द्रपुलस्थित नेपाल टेलिकमको प्रदेश कार्यालयमा पनि तोडफोड र...

एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड

पोखरा / जेन जी आन्दोलनका प्रदर्शनकारीले मंगलबार पोखरास्थित नेकपा एमाले गण्डकी प्रदेश कार्यालय तोडफोड गरेका छन् । ...

पोखरा महानगरप्रमुख धनराज आचार्यको घरमा तोडफोड

पोखरा/ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको न्युरोडस्थित निजी घरमा जेन जीका प्रदर्शनकारीले तोडफोड गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले घरभित्र पसेर केही सामान निकालेर घरअघि आगोलागीसमेत गरेका थिए । ...

-->