पोखरा/हेभी इक्युपमेन्ट अपरेटरहरुले आफूहरुको चूनौतीपूर्ण पेशामा सरकारबाट सहयोग नपाएको गुनासो गरेका छन् । दुर्घटनामा पर्दा अपरेटरहरुको छिटो उद्धार नभएको तथा कार्यस्थलमा घाइते तथा मृत्यु हुँदा समेत सरकारले नहेरेको दुःखेसो उनीहरुको छ । नेपाल हेभी इक्युपमेन्ट अपरेटर...
पोखरा/आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले आफ्नो हिसाब–किताबको जिम्मेवारी कर सहयोगीलाई सुम्पेर ढुक्क नबस्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका छन् । करोडौं लगानी गर्ने उद्योगी/व्यवसायीहरुले आफूलाई आवश्यक पर्ने करसम्बन्धी जानकारी पढ्नुस्,’ उनले भने, ‘कर...
पोखरा/ जन्मदिनको अवसरमा पोखरा २८ आरुपाटाका पुष्पराज त्रिपाठीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब पोखरा कालिका भ्यु टाउन अध्यक्षसमेत रहेका त्रिपाठीले आफूले अध्ययन गरेको लेखनाथ आधारभूत विद्यालयमा एक लाख एक रुपैंयाँको अक्षयकोष...
पोखरा/सहारा क्लब पोखराद्वारा वर्षेनी प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस...