पोखरा/ जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका थप केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आदेश जारी गर्दै विहान १० बजेदेखि राती १० बजेसम्मका लागि कर्फ्यु लगाएकी हुन् ।
यसअघि...
पोखराका २ क्षेत्रमा कर्फ्यु
पोखरा / जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका २ क्षेत्रमा मंगलबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आदेश जारी गरेकी हुन् ।
शहिद चोक...
मंसिरको तेस्रो साता पोखरामा व्यापार मेला हुने
पोखरा/पोखरा उद्योग वाणिज्य संघले यही आउँदो मंसिर १७ देखि २१ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण आयोजना गर्ने भएको छ । संघको आइतबार बसेको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको हो ।
संघका...
युवाको मुख थुन्न बर्बर दमनमा उत्रियो सरकार
पोखरा/जेनजी पुस्ताको आन्दोलनमाथि सरकारले बर्बर दमन गर्दा देशभर १९ भन्दा बढी युवाहरुको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या १९ पुगेको हो । यो संख्या...
पोखरामा ४ जनालाई लाग्यो गोली, वडा प्रहरी कार्यालय बैदामका डिएसपी भट्टराई घाइते, २४ जना नियन्त्रणमा
पोखरा/ सामाजिक सञ्जाल बन्दबिरुद्ध जेन जीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
प्रदर्शनकारीको प्रहारबाट वडा प्रहरी कार्यालय बैदामका डिएसपी नमराज भट्टराईसहित केही...
गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव पौडेलले सम्हाले कार्यभार
पोखरा/ गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव अधिवक्ता गोविन्द पौडेलले कार्यभार सम्हालेका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सचिवमा नियुक्त गरे लगत्तै पौडेलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका थिए...
सिभिल अस्पतालमा थप एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो
काठमाडौं / सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
पोखरामा गोलि चल्यो, एक घाइते
पोखरा/ जेन जी को प्रदर्सनका क्रममा पोखरामा पनि गोलि चलेको छ ।
गोलि लागेर एक जना घाइते भएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिशदको कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्सन गरेका माथी गोलि चलाइएको हो...
पोखरामा कर्फ्यु
पोखरा/ सामाजिक संजाल बन्दको विरुद्ध उत्रिएका जेन जी को आन्दोलन चर्केपछी पोखरामा कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सहिदचोक आसपासमा दिउँसो २ बजेदेखी कर्फ्यु लगाएको हो । पूर्वतर्फ वाइचोक, रास्ट्रबैंक चोक, मलपोत, पर्यटन बोर्ड्को...
पोखरामा पनि जेन जीको प्रदर्शन
पोखरा/ नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबिरुद्ध पोखरामा पनि नयाँ पुस्ता जेन जीले स्वतस्फृर्त रुपमा प्रदर्शन गरेका छन् । उनीहरुले नेताहरुको भ्रस्टाचारका विषयमासमेत आवाज उठाएका छन् ।
प्रदर्शन विहान १० बजेदेनि नै सुरु भएको...