बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा १८८१ मत खस्यो

लेखनाथ/लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्र्तगत शनिबार सम्पन्न मतदानमा १८८१ मत खसेको छ । कुल २०१८ मतदातामध्ये ९३.०३ प्रतिशत मत खसेको हो । विहान ७ः०० वजे देखी...

‘अपांगमैत्री संरचना छैन, अन्य खेल्दा हाम्रा बच्चा हेरेर बस्न नपरोस्’

पोखरा/राज्यले अपांगमैत्री संरचना बनाउन नसक्दा अपांगता भएका व्यक्तिले निकै सास्ती खेप्दै आइरहेका छन् । सडक देखी सदनसम्मका संरचना बनाउदा अपांगमैत्री बनाउनमा जोड दिइएको छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा भएको ३८ औं केन्द्रिय...

सामुदायिक प्रहरी सेवा वगरको २२ औ वार्षिक साधारण सभा

पोखरा/  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी...

एलपी ग्यास विक्रेता संघ कास्कीको वार्षिक साधारण सभा सम्पन्न

पोखरा/ दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्यासको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्यास वित्र्रmेता संघ कास्कीको शनिवार पोखरामा सम्पन्न २१ औँ वार्षिक साधारणसभाका बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म...

अधिकृतलाई गण्डकी प्रदेशसभा सचिवको जिम्मा

पोखरा/पाँचवर्षे पदावधि सकिएपछि बुधबार गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेल अवकाशमा गएका छन् । २०७७ भदौ १९ गते तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले पोखरेललाई नेपालको संविधानको धारा १९५ (१) अनुसार प्रदेशसभाको सचिव नियुक्त गरेका...

संभावनाको खोजी गर्दै आर्थिक उपार्जनमा लागौं : ढकाल

पोखरा/नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक उपार्जन हुने व्यवसाय पहिचान गर्दै त्यसमै लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उनले उद्योगी/व्यवसायीहरु निरास हुनुपर्ने अवस्था नरहेको पनि जिकिर गरे । निष्ठा, इमान्दारी र...

आठौं इक्यान एजुकेसन फेयरमा विद्यार्थी र अभिभावकको उत्साहजनक सहभागिता

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको आयोजनामा शुक्रबारदेखि पोखरामा ‘आठौं इक्यान एजुकेसन फेयर’ सुरु भएको छ । टाइम्स एजुकेसनल कन्सल्टेन्सीको मुख्य प्रायोजनमा पोखराको न्यूरोडस्थित सिटी स्क्वायर बैंक्वेटमो बृहत् शैक्षिक मेला सुरु भएको हो...

आजदेखि आठौं इक्यान एजुकेसन फेयर

पोखरा/नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाले शुक्रबार र शनिबार गर्ने ‘आठौं इक्यान एजुकेसन फेयर’को समपूर्ण तयारी पूरा भएको छ । मेलाको शुक्रबार सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । लामो समयदेखि...

कर्मचारीलाई सेवाकालीन तालिम

पोखरा/गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका कर्मचारीहरूका लागि ३० कार्यदिने सेवाकालीन तालिम सुरु भएको छ । कार्यक्रमको गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य खगराज अधिकारीले उद्घाटन गरे ।...

सिसाको पुलको विपक्षमा स्थानीयबासी, शुल्क र सटर भाडा नै विवादको जड

पोखरा/सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गतको पाताले छाँगोमा सिसाको पुल हाल्ने परियोजनामा अवरोध सिर्जना भएको छ । पोखरा महानगरपालिकाले २०७७ सालमा नै सम्झौता गरेको सो परियोजनामा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेका हुन् । बिहीबार सो...

-->