बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

नाडाका निर्वतमान अध्यक्ष ध्रुव थापाको भावुक स्टाटस : ‘म कुनै राजनीतिक मान्छे थिइन, न कुनै भ्रष्ट वा तस्कर’

पोखरा/  नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का निवर्तमान अध्यक्ष ध्रुव थापा लामो समयदेखि उद्यमशीलता, सामाजिक सेवा र मानवतावादी योगदानका लागि चिनिँदै आएका छन् । थापाको व्यावसायिक प्रतिष्ठान हिमालय अर्गानाइजेशनको केन्द्रीय कार्यालय पोखराको नयाँबजारमा थियो...

कठिन घडीमा विवेकपूर्ण निर्णयको आवश्यक : एमाले गण्डकी

पोखरा/केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ती जारी गरेको छ । पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता...

पोउवा संघको अपिल : सुरक्षित बनौँ, सतर्कता अपनाऊँ

पोखरा/पोखरा उद्योग वाणिज्य संघले पछिल्लो राजनीतिक घटनाक्रमले निम्त्याएको विषम परिस्थिति सक्दो छिटो अन्त्यको माग गरेको छ । संघले संक्रमणकाल जति लम्बिन्छ,त्यति नै बढी अराजकता फैलने सम्भावना रहने भएकाले विषम परिस्थितिलाई काबुमा राख्न संयम र...

पोखराको जेनजी समूहको माग : सुशीलालाई प्रधानमन्त्री बनाइयोस्

पोखरा/पोखरामा आफूलाई आन्दोलन हाँक्ने जेनजी दाबी गर्ने एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन माग गरेको छ । बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो समूहकी नेतृ विप्लवि न्यौपानले संघीय संसद तत्काल विघटनको माग...

मुखरित बन्यो नागरिक समाज, बोल्न थाले दलहरु

पोखरा/नेपाली सेनाको अगुवाइमा नयाँ कार्यकारी प्रधानमन्त्री छान्ने प्रक्रिया लम्बिँदै गर्दा राजनीतिक दलहरु मुख खोल्न थालेका छन् भने नागरिक समाज मुखरित बनेको छ । उनीहरुले जेनजी पुस्ताले गरेको आन्दोलनलाई संस्थागत गर्नुपर्ने तर त्यसको निकास संवैधानिक...

संक्रमणकाल र शून्यता नलम्बियोस्

पोखरा/देशमा अत्यासलाग्दो अराजकता र रिक्तता उत्पन्न भएको छ । जेनजीको भद्र आन्दोलन र बर्बर दमनपछि मोडिएको बाटो अध्याँरो सुरुङतर्फ जाने त हैन भन्ने आशंका गाढा बनेको छ । नेपाली सेनाले शान्ति–सुरक्षाको जिम्मेवारी लिएको छ...

सहकारी पीडितको गुनासो : सबै प्रमाण नष्ट गरियो

पोखरा/पोखरामा रहेका सहकारी पीडितहरुले जेनजी पुस्ताको आन्दोलनको क्रममा सहकारीको बचत रकम ठगीका सवै प्रमाणहरु नष्ट गरिएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन् । सहकारी बचतपीडित संघ कास्कीले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गते भएको आन्दोलनको...

कास्कीमा भोली बिहान ५ बजेसम्म कर्फ्यु

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले विहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु  आदेश जारी गर्दै...

पोखरा महानगरमा अत्यावस्यक सेवाबाहेक अरु सेवा बन्द

पोखरा/ पोखरा महानगरपालिकाले जेन जी को आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरुमा समेत क्षति पुगेकोले अत्यावस्यक सेवाबाहेकका अन्य सेवा प्रवाह वन्द रहने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले आज एक...

कास्की र म्याग्दी कारागारबाट भागेका ४ कैदीबन्दीलाई बागलुङ प्रहरीले लियो नियन्त्रणमा

पोखरा / जिल्ला कारागार कास्की र म्याग्दीबाट भागेका ४ जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ। कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनीहरूलाई मालढुंगा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले...

-->