पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्दै कार्य सम्पादन र विकास निर्माणका असल अभ्यास...
पोखरा/पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमिततामा निलम्बन गर्न सिफारिस गरिएका नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले राज्यमाथि नै धावा बोलेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन र अनुगमन गर्न गठित सार्वजनिक लेखा समितिले...
बैठक संख्याः ८ वटा निर्णय संख्याः ८५ वटा कार्यान्वयन भएकोः २० गण्डकी प्रदेश सरकारले आफ्नो एक अधिकार क्षेत्रमा रहेको राष्ट्रिय वन क्षेत्रलाई राजस्वको स्रोत बढाउने योजना अगाडि सा¥यो । २९ असोज २०८० मा राजपत्रमा प्रकाशित भएको प्रदेशभित्रको...