बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

कृषिबाट समृद्धि खोज्दै अन्नपूर्ण

पोखरा/संघीय संरचना लागु भएपछि स्थानीय तहहरुलाई आफ्नो क्षेत्रको आवस्यकतानुसार नीति, योजना र कार्यक्रम बनाउन अधिकार दिइएको छ । स्थानीय तहहरुले पनि कृषि, पशुपालन, पर्यटन, उर्जा, पूर्वाधारलगायतको विकासको नारा अघि सार्दै आफ्नो लक्ष्य प्राप्तिमा अघि...

उर्जा बचाउँदै पोखरा महानगर, यि हुन गेम चेञ्जर बाटाहरु

पोखरा/पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका...

तालदेखि तालसम्म साइकल सरर…

पोखरा/एसियाली विकास बैंक(एडीबी)ले २०७९ फागुनमा पोखरा महानगरपालिकासँग दीगो पर्यटन विकाससम्बन्धी १५ वटा सम्झौतामा हस्ताक्षर ग¥यो । सम्झौता अनुसार एडीबीले क्षेत्रीय सहरी विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमअन्तर्गत ती परियोजनाहरुमा ७ अर्ब ५० करोड लगानी गर्ने...

पोखरामा विदेशी पैसाको ओइरो

पोखरा/समुद्र सतहदेखि करिब ८ सय मिटरको उचाइमा रहेको पुरानो र मुख्य बजार क्षेत्रदेखि हिउँ पर्ने २७ सय मिटर उचाइको पञ्चासेसम्मको भू–खण्ड । २०१६ सालमा नगरपञ्चायत हुँदाका १३ वटा,२०५२ सालमा थएिका ६ वटा र २०७२...

तायाः मचाको उपाधि गैह्रापाटन र भण्डारढीकलाई

लेखनाथ/लेखनाथमा भएको २६ औं तायाः मचा प्रतियोगिताको उपाधि गैह्रापाटन तायाः मचा र भण्डारढीक तायाः मचाले जितेको छ । नेवाः खल कास्कीको आव्हान र शिशुवा नेवाः खलको आयोजनामा पोखरा ३० शिशुवामा सम्पन्न भएको प्रतियोगिताको पुरुषतर्फ...

६० वर्षसम्म पनि किन जन्मिएन अर्को गण्डकी बोर्डिङ ?

पोखरा/पोखरा १६, लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलले २०८१ फागुन १९ गते कक्षा ४ देखि ९ सम्मका लागि नयाँ भर्ना खुलायो । कक्षा ४ का लागि ८० जना र बाँकी कक्षामा खाली भएका सिटको लागि...

डिजिटल फड्कोबीच प्रिन्ट मिडियाको महत्व उत्तिकै : महानगरप्रमुख आचार्य

पोखरा/ढोरपाटन दैनिकको २३ औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रिन्ट मिडियाको विश्वास र आधिकारिकता कहिले समाप्त नहुने बताए । उनले ई–लाइब्रेरी खुल्ने क्रम बढेपछि लिखित पुस्तक...

निजामति बिच्क्याउँदै गण्डकी सरकार

पोखरा/सोमबार (२६ असार) को बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय केही घण्टामा नै सार्वजनिक भयो । सरकारले कर्मचारी र प्रशासनिक संरचना कटौतीबारे जानकारी दिन स्वयं मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे अगाडि सरे । सामान्यताः मन्त्रीपरिषद बैठकको निर्णय ४८...

सवारी दुर्घटनामा एकको मृत्यु

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित मुस्ताङचोकमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । शुक्रबार विहानै पृथ्वीचोकतर्फबाट विरौटातर्फ जाँदै गरेको मोटरसाइकल ट्रक मुनि छिरेको थियो । मोटरसाइकलमा सवारमध्ये एक घाइते भएका छन् ।...

भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १३ का युवाहरूद्वारा आयोजित भलिबल प्रतियोगिताबाट बचत रकम ३ विद्यालयलाई सहयोग गरिएको छ । वडा नम्बर १३ का युवाहरूको समन्वयमा गत चैतमा सम्पन्न प्रथम अमलाचौर चापडाँडा भेन्ट्रान्स भलिबल प्रतियोगिताबाट बचेको रकम...

-->