बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पत्रकार सुवेदीलाई पर्यटन पत्रकारिता सम्मान

पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा सञ्चालित पर्यटन पत्रकारिता पुरस्कारबाट पाखराका पत्रकार गोविन्द सुवेदी पुरस्कृत भएका छन् । ओटेफको आज विहिबार) पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार...

महिला पर्यटन व्यवसायी मञ्चको अध्यक्षमा ममता

पोखरा/महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने चुनिएकी छन् । बिहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना...

पोखरा र बागलुङका महिला उद्यमीबीच सहकार्यको प्रतिवद्धता

पोखरा/पोखरा र बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरुले उद्यमशिलता विकासका निम्ति सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । अध्ययन अवलोकन भ्रमणको क्रममा बिहीबार पोखरा आइपुगेको महिला उद्यमी समिति बागलुङ तथा पोखरा उद्योग वाणिज्य संघअन्तर्गत...

एम्बुलेन्सका लागि आफ्नै गाडी दिने वडाध्यक्षको घोषणा

पोखरा / महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले वडावासीलाई आफ्नो निजी गाडी एम्बुलेन्स तथा शवबाहनको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका छन् ।  पोखरा- २६ का विकट क्षेत्रका नागरिकहरुले आफ्नो ठाउँमा एम्बुलेन्ससमेत...

रवि लामिछानेविरूद्धको सुनुवाइ सकिएन, आउँदो बिहीबार अर्को पेसी

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ७ जना विरूद्धको मुद्दाको सुनुवाइ गर्न समय अभाव भएको भन्दै उच्च अदालत पोखराले अर्को पेसी तोक्न आदेश दिएको छ। उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द...

विघटन गर्न भनिएको प्रतिष्ठानमा २४ जना नियुक्त गर्दै गण्डकी सरकार

पोखरा/गण्डकी प्रदेश सरकारले सोमबार मन्त्रालय मातहतका ७ निर्देशनालय, २ कार्यालय खारेज, ३२ कार्यालयलाई गाभेर १७ कायमसहित १८५ कर्मचारीको दरबन्दी कटौती ग¥यो । गण्डकी सरकारले यो निर्णय हचुवामा गरेको भने होइन । यसका लागि सरकारले...

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा/कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) सम्मानित भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजू तथा उनको परिवारद्धारा आमा स्व.नेत्रकुमारी गुभाजू तथा बाबा स्व.वेदमान गुभाजूको स्मृतिमा...

लेकसिटी कलेजमा ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु

पोखरा/पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरले आफ्ना विद्यार्थीहरुका लागि नयाँ कार्यक्रम ‘पढ्दै कमाउदैँ’ परियोजना शुरु गरेको छ । परियोजनाअन्तर्गत कलेजका विद्यार्थीहरुले पोखराका विभिन्न संघसंस्था र समुदायमा पुगेर व्यवहारिक ज्ञान र सीप सिक्ने छन् ।...

गण्डकीको सरुवा मापदण्ड: पति र पत्नीलाई एउटै पालिका !

पोखरा/पति, पत्नी नै कर्मचारी भए एउटै जिल्ला कार्यक्षेत्र बनाउने व्यवस्थासहित गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८२ बनाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले मापदण्ड स्विकृत गरेको गण्डकीका मुख्यमन्त्री...

पोखरा आउँदै कोमागानेका मेयर

पोखरा/पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध भएको जापानको कोमागाने नगरका प्रमुखको निकट भविष्यमा पोखरामा हुने भ्रमणका विषयमा जापानको नागानो प्रीफेक्चरको एक टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । नगर प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा...

-->