बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

श्रीमती ‘अप्रेसन पहेंलो धातु’ मा पक्राउ, श्रीमान् ठगीमा फरार

पोखरा/कास्की प्रहरीले एउटा सूचना पायो पोखरामा अवैद्य रुपमा सूनको कारोबार हुँदै गरेको छ भनेर । प्रहरीले त्यसको प्रारम्भिक अनुसन्धान सुरु ग¥यो । पोखरामा विभिन्न ठाउँमा अवैद्य सुनको कारोवार गरेको निष्कर्ष निकालेपछि प्रहरीले एउटा अप्रेसन...

नारायणस्थानमा चतुर्मास व्रत अनुष्ठान तथा श्रीमद्भागवत कथा

पोखरा/ श्री लक्ष्मीनारायण मन्दिर, पोखरा–३, नारायणस्थानका पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको पवित्र सत्संकल्पमा यसपटकको चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम असार २७ गतेदेखि नियमित संचालन भइरहेको...

लायन्स भैरवद्वारा आर्वाविजयलाई सहयोग

पोखरा/लायन्स क्लब अफ पोखरा भैरवले पोखरा–१३, ढाँडबेँसीस्थित आर्वाविजय माविलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष रमेशकुमार बाटाजु र पूर्वअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्रमान बिजुक्छेले संयुक्त रूपमा४० हजार १५५ रुपियाँको चेक विद्यालय व्यवस्थापन समितिका...

कालिकामा भित्तेपत्रिका विमोचन

पोखरा/पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा भित्तेपत्रिका विमोचन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनले पत्रिकाको विमोचन गर्दै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि भित्तेपत्रिकाले महत्वपूर्ण सहयोग गर्ने धारणा राखे । कालिका बाल...

माउन्ट अन्नपूर्णमा क्लब गठन

पोखरा/पोखरा ३, नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीको समूह विभाजन गरिएको छ । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले गेम एण्ड स्पोर्टस क्लब, सोसल सर्भिस क्लब र म्युजिक, आर्ट एण्ड लिटरेचर क्लब स्थापना...

गण्डकीमा बन्यो गाँजा खेतीसम्बन्धी कानुनको मस्यौदा

पोखरा/गण्डकी प्रदेश सरकारले औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिनेगरी विधेयकको मस्यौदा बनाएको छ । मस्यौदामा गाँजा खेतीको इजाजतदेखि बिक्रीसम्मका प्रावधान राखिएको छ । लाइसेन्सविना खेती गर्न, ओसारपसार र बिक्री वितरण गर्न...

अन्नपूर्ण क्षेत्रमा गत वर्ष लेक लागेर १८ पर्यटकको मृत्यु

पोखरा/पोखरा आर्थिक वर्ष २०८१/०८२ मा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक/एक जना नागरिक रहेका अन्नपूर्ण...

७९२ मुद्धाको फैसला कार्यान्वयन भएन

पोखरा/फैसला भएर पनि कार्यान्वयन नहुँदा कास्की जिल्ला अदालतले तोकेको दण्ड, जरीवाना र कैद सजायको ठूलो बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ सम्ममा जिल्ला अदालतले तोकेको दण्ड जरीवानाको १ अर्ब १८ करोड ६९ लाख...

लिटिल स्टेपमा बधाई कार्यक्रम सम्पन्न

पोखरा/ पोखरा– ८, सिमलचौर स्थित लिटिल स्टेप माध्यमिक विद्यालयले २०८१ सालको कक्षा १२ को परीक्षामा विद्यालयवाट सम्मिलित भई उत्तीर्ण हुने विद्यार्थीलाई बुधवार बधाई ज्ञापन गरेको छ । विद्यालयका संस्थापक निर्देशक शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा...

एगाको टोलीले घुम्यो इण्डोनेसिया र भियतनाम

पोखरा/इम्ब्रोइडरी एण्ट गार्मेन्ट्स एशमोसिएसन(एगा) पोखराले यही साउन ९ गतेदेखि १९ गतेसम्म इन्डोनेसियाको बाली र भियतनामको हानोइ सहरको भ्रमण गरेको छ । संस्थाले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रमअन्तर्गत इन्डोनेसियाको बाली र भियतनामको हानोइलगायत सहर पुगेको अध्यक्ष गोकर्ण...

-->