बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लायन्स चौतारीको धार्मिक पर्यटन प्रवद्र्धन अभियान

पोखरा/धार्मिक पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लब पोखरा चौतारीले अभियान चलाएको छ । पूर्वीय धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन लागि गण्डकी प्रदेशका विभिन्न धार्मीक क्षेत्रको अवलोकन तथा भ्रमण गर्दै प्रवद्र्धन गर्दै आएको हो । क्लवका...

फोनिजको स्थापना दिवसमा विविध कार्यक्रम

पोखरा/नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औं स्थापना दिवसको अवसरमा फोनिजमा आबद्ध पत्रकार, पत्रकार महासंघ र खेलकुद पत्रकार मञ्चबिच मैत्रीपूर्ण खेलकुद सम्पन्न भएको छ । फोनिज गण्डकीले आफ्नो स्थापनाको अवसरमा पत्रकारहरुलाई खेलकुदमा समेत...

१८५ पदसहित सबै निर्देशनालय र २ कार्यालय खारेज, ३२ निकायलाई मर्ज गरेर १७ कायम

पोखरा/प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन, २०८२ लाई कार्यान्वयन गर्ने पहिलो चरणमा गण्डकीले १८५ वटा प्राविधिक, अप्राविधिक र श्रेणीविहीन पद खारेज गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्ले गरेको...

नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

पोखरा/ नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो,...

गण्डकीका ९ कार्यालय खारेज, ३२ मर्ज, १८५ दरबन्दी कटौती

पोखरा / गण्डकी प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचनामा व्यापक हेरफेर गर्दै ७ निर्देशनालयसहित ९ कार्यालय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझाव र प्रमुख सचिव...

लायन्स लेखनाथको पदस्थापन

पोखरा/लायन्स क्लव अफ लेखनाथको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वर्ष वर्ष २०२५÷०२६ का लागि निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई लायन्स क्लव इन्टरनेशनल ३२५ आई की डिष्ट्रीक गभर्नर पार्वती खरेलले पद तथा गोपनियताको सपथ...

गण्डकीका ७ निर्देशनालय खारेजीको छिनोफानो आज, १ सय ३२ कर्मचारीको पद रिक्त हुँदै

पोखरा/गण्डकी प्रदेश सरकारले प्रशासनिक पुनःसंरचनासम्बन्धीबारे सोमबार निर्णय गर्ने भएको छ । आइतबार मुख्यमन्त्री, मन्त्री र सचिवहरुको बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान अन्तिम छलफल गरेको थियो । सो बैठकले के के निर्णय गर्यो भन्ने सोमबारको मन्त्रिपरिषद्...

रत्नचोकको श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्वीतक चर्चा

पोखरा/पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमद्वीतक चर्चा जारी रहेको छ । गत असार ३१ देखि सुरु भएको श्रीमद्वीतक चर्चामा भक्तजनहरु संगै विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत सहभागीता जनाउदै आएका छन ।...

औद्योगिकीकरणमा लाग्न राजदूत रहमानको सुझाव

पोखरा/नेपालका बंगलादेशका राजदूतमोहम्मद सापिकुर रहमानले उपभोगले हैन,औद्योगिकीकरणले मात्र देशको अर्थतन्त्र माथि जाने बताएका छन् । उनले त्यसको लागि नेपालसहित कम विकसित राष्ट्रहरुले आफ्नो उत्पादन र त्यसको ब्राण्डिङमा ध्यान दिनुपर्ने पनि बताए । पोखरा उद्योग वाणिज्य...

यौन शोषण र मानव बेचविखनको नयाँ रुप ‘चिनियाँ विवाह’

पोखरा/गत वर्ष पोखराको एक विद्यालयका दुइ छात्रा एकाएक सम्पर्क विहिन भए । विद्यालय आएका ति छात्रहरू सम्पर्क विहिन भएपछि परिवार र विद्यालयले खोजतलास ग¥यो । खोज्दै जाँदा दुवै जना तिब्बततर्फ पुगेको देखियो । त्यसपछि...

-->