शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

पोखरा/ जंगलमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका ३९ वर्षीय अगन्दर पौडेल छन । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ...

राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत नदिने

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपा तटस्थ बस्ने जनाएका छन । प्रदेशसभामा राप्रपाका २...

गण्डकी प्रदेशसभाको बैठक सुरु

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पोखरा/ राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जनाए । महायज्ञ...

गण्डकीमा विश्वासको मतअघिको परिदृष्य

पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् । सोमबारसम्म उनले विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता थियो । तर, एक दिन अगावै उनले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । गण्डकी प्रदेशसभाको बैठक आइतबार...

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान...

स्वर्गीय रबिन्द्र अधिकारीको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

पोखरा/ नेकपा एमालेका स्वर्गीय नेता रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएका छन् । अधिकारीको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती...

एमाले गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

पोखरा/नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्दै एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका...

मर्दिखोला प्रतिष्ठानको छात्रवृत्ति

पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाकास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको...

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक– मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितकालागि विचौलियाको अन्त्य हुुनुपर्ने बताएका छन । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आयोजित तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा अधिकारीले यसको समाधानका लागि...

-->