शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरा १० का आमा समूहलाई अभिमुखीकरण

पोखरा/पोखरा १० भित्र रहेका आमा समूहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिजको व्यवस्थापनमा सम्पन्न अभिमुखीकरणमा वडाभित्र रहेका ४० वटा आमा समूहका अध्यक्ष र सचिवहरुको उपस्थिति...

पोखरा महानगरले गर्यो मजदुरलाई सम्मान

पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको...

सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर...

पोखरा किन धुम्म, कहिले पर्ला पानी ?

पोखरा/नाङ्गो आँखाले ८ हजार मिटर अग्लो हिमाल हेर्न पाइनु समुद्र सतहबाट ८८४ मिटर उचाइमा रहेको पोखराको विशेषता हो । पोखराबाट ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हावाको दूरी नाप्ने हो भने करिब ३५ किलोमिटर...

सि जि मोटर्सको नयाँ शोरुम पोखरामा

पोखरा/ इभी नेटा भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४, १६ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजि मोटर्सले ग्राहकको सहजताको लागि पोखरामा नयाँ सोरुम संचालनमा ल्याएको छ । टि टि ग्लोबलको नामबाट...

लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरा/ लागुऔषध मुद्धामा कैद सजाय र जरीवाना तोकिएपछि फरार एक प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा लमजुङ जिल्लाको क्व्होलासोंथर गाउँपाकिा वडा नम्बर ८ स्थायी ठेगना भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ११ काहुँडाँडा...

गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, अनिश्चयबीच मुख्यमन्त्री अधिकारीले विश्वासको मत लि‌दै

पोखरा/ गण्डकी प्रदेशसभाको बैठक यही बैशाख २३ गते आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । उक्त दिन गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसद सचिवालयमा...

प्रदूषण गर्ने सवारीलाई कारवाही

पोखरा/पोखरामा कालो धुँवा फाल्ने थप सवारी साधन कारवाहीमा परेका छन् । यातायात ब्यबस्था कार्यालय कास्की, पोखरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रुपमा खटिएको टोलीले प्रदूषण अनुगमन एवं चेकजाँच गर्ने क्रममा डिजेलबाट संचालित ३५...

२३ गते विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

३० को बहुमतले मान्यता पाउने सत्तापक्षको दाबी पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते विश्वासको मत लिने तयारी गरेका छन । गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २५ गते विश्वासको मत...

लाटोकोसेरो संरक्षक आचार्यलाई बेलायतमा अवार्ड

पोखरा/ पोखराका राजु आचार्य बेलायतमा सम्मानित भएका छन । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले आचार्यलाई ह्वाइटली अवार्ड २०२४ बाट सम्मानित गरेको हो । लण्डनमा बुधबार आयोजित कार्यक्रममा बेलायती राजकुमारीले...

-->