शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण 

सशस्त्र प्रहरीद्वारा सांग्रिला बिजुली सप्लायर्स् तथा लाकुरीडाँडाको आगलागी नियन्त्रण पोखरा पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोक शान्तिपथमा रहेको ध्रुव मरासिनीको सांग्रिला सप्लायर्स बिजुली सामानको गोदाममा गएराती साढे १० बजे आगलागी भएको छ । आगलागीको खबर स्थानीयबाट...

स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यकः प्रमुख आचार्य

पोखरा/पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त...

बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला हुने बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । २५६८ औं बुद्ध...

विश्वासको मत लिनुअघि मुख्यमन्त्री अधिकारी काठमाडौं

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी आज बुधवार काठमाडौं गएका छन । प्रदेशसभाबाट यही बैशाख २४ गतेभित्र विश्वासको मत जुटाउने प्रक्रियामा लागेका उनी पार्टी र गठबन्धन नेतृत्वसंग आवस्यक छलफलकालागि काठमाडौं लागेका हुन । सर्वोच्च अदालतले...

श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक : मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने र श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक भएको बताएका छन । १३५ औं श्रमिक दिवसको अवसरमा पोखरामा बुधवार आयोजित श्रमिक सभामा बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो...

कुश्मामा पानीको ‘लोडसेडिङ’ सुरु

पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोडसेडिङ’ सुरु भएको छ । शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका दरले...

नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको भूमिका अहम् रहेको बताएका छन । भट्टले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप...

विश्वासको मतको तयारीमा गण्डकीका मुख्यमन्त्री

पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले राहत दिएको छ । राहत पाएसँगै उनी विश्वासको मत जुटाउने प्रक्रियामा लागेका छन् । सर्वोच्च अदालतले सोमबार विपक्षी नेपाली कांग्रेस संसदीय दल गण्डकीका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक रहेको...

महिलालाई आयआर्जनमा जोड्न गुडिया बनाउने तालिम

पोखरा/पोखरा १४ ले महिलाहरुका लागि १५ दिने गुडिया बनाउने तालिम दिएको छ । गत चैत २८ गतेदेखि वैशाख १६ गतेसम्म आयोजित ६० घण्टाको गुडिया तथा सजावटका सामग्री बनाउने तालिम ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो...

पोखरा स्पोर्ट्स अवार्डलाई सिटिजन फर्निचरको निरन्तर साथ

पोखरा / आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सिटिजन फर्निचरको साथ मिल्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा बैशाख २८ गते पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस अवार्डलाई यस वर्षपनि पोखराको...

-->