शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

खगराजलाई बहुमत सिद्ध गर्ने अर्को अवसर

पोखरा/गत चैत २८ गते कामचलाउ बनेका मुख्यमन्त्री खगराज अधिकारीलाई सर्वोच्चले राहत दिएको छ । सभामुखलाई समेत गणना गरेर अधिकारीले गत चैत २५ गते प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत रहेको दाबी गर्दै मुख्यमन्त्रीमा नियुक्त गर्न...

गण्डकी सरकारबिरुद्धको रिटकाे सुनुवाइ आज

पोखरा/एमाले नेता खगराज अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरिएको बिरुद्ध सर्बोच्च अदालतमा परेको रिटमा आज फेरी सुनुवाई हुदै छ । यही बैशाख १० गते बहस नसकिएपछि उक्त रिट निवेदन हेर्दाहेर्दैमा राखेर आज पेशी तोकिएको...

इलाम २ मा कांग्रेस र बझाङ १ (१) मा एमालेको सुरुवाती अग्रता

पोखरा/शनिवार सम्पन्न उपनिर्वाचनको आइतबार सुरु मतगणनाको प्रारम्भिक नतिजा अनुसार इलाम(२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका डम्बर खड्का र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । इलाममा खड्काले...

अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा

पोखरा/जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि सं २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय साहित्यिक कार्यक्रम अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा सम्पन्न भएको छ । अक्षरयात्राका परिकल्पनाकार मध्येका एक...

हिमालपारी छैनन् एउटै प्राइभेट कानुन व्यवसायी

पोखरा/हिमालपारीका दुई जिल्ला, मनाङ र मुस्ताङ । प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण जिल्ला । अझ नेपालमै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएका जिल्ला पनि यिनै हुन । यतिमात्र होइन, सबैभन्दा कम जनसंख्या भएका...

डढेलोको असर वायुमण्डलमा, स्वास्थ्यमा अतिसारो नोक्सान

पोखरा/‘दिनभर फ्लाइट स्टाटस हेरि एयरपोर्टको बास । अब रात्री बसमा । हैट कस्तो अन्तर्राष्ट्रिय एअरपोर्ट पायौं हामीले ।’ यो पोखरेली नागरीकले लेखेको आम यात्रुको समस्या हो । शुक्रबार पोखराबाट काठमाडौंका लागि हवाई मार्फत जान लागेका...

डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक परेको बताएका छन । शनिबार पोखरामा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशले आयोजना गरेको नीति निर्माणकर्तासँग वन नीतिमा छलफल...

बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण

पोखरा /पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले १५ सेट क्रिकेट जर्सी विद्यालयलाई हस्तान्तरण गरेको हो । जर्सी लिँदै बाराही...

सवारी दुर्घटना गरी फरार प्रतिवादी पक्राउ

पाेखरा/ स्कुटरलाई ठक्कर दिएर घाईते बनाई फरार भएका एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा स्याङजाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१७ बस्ने २१ वर्षीय कुशल गुरुङ रहेका छन । कास्की प्रहरीका अनुसार यही...

विष्णुपादुकामा लागूपदार्थ दुर्व्यसनविरुद्धको सचेतना

पोखरा /पोखरा–२५ हेमजामा रहेको विष्णुपादुका माध्यमिक विद्यालयमा लागूपदार्थ दुर्व्यसनविरुद्धको अभिमुखिकरण तथा कानूनी व्यवस्था सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले संस्था स्थापनाको रजत वर्षको अवसर पारेर शुक्रबार उक्त कार्यक्रम आयोजना...

-->