पोखरा/माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण गर्दै आएका कास्कीका शिक्षकहरुले पारिश्रमिक बृद्धिको माग गर्दै आजदेखि परीक्षणको काम स्थगन गरेका छन । आम कस्केली एसईई कपी परीक्षण शिक्षक समुहको नामबाट १ सय ६ जनाले...
पोखरा/सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी छनौट गर्न गत चैत ३० मा गरेको सिफारिसले नेपालको संक्रमणकालिन न्याय प्रक्रिया फेरी अन्यौलको भूमरीमा परेको द्वन्द्वपीडितले बताएका छन । २०७१...
पोखरा नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटन राजधानी घोषणालाई साकार रुप दिन तीनै तहका सरकारको भूमिका महत्पूर्ण हुने बताएका छन । मंगलबार पोखरा लेकसाइडमा चारतारे होटलको रुपमा स्तरोन्नति भई सञ्चालनमा आएको होटल पोखरा भिलेज...
पोखरा/पोखरा महानगरपालिका वडा नं २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रम अन्तर्गतको वडा नागरिक आरोग्य कार्यक्रम संचालनपूर्व सोमबारदेखि प्रारम्भिक घरधुरी सर्बेक्षण सुरु भएको छ । वडाध्यक्ष एवं पोखरा महानगरका प्रवक्ता मोति तिमिल्सिनाका अनुसार हेमजा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी,...
पोखरा/गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङले यातायात विभागका कर्मचारीलाई प्रत्येक घण्टा हाजिर गर्न निर्देशन दिएका छन् । सोमबार भौतिक पूर्वाधार तथा यातायात विभाग गण्डकीको अनुगमन गर्दै उनले अब कर्मचारीले प्रत्येक घण्टा...
पोखरा/पोखरा महानगरपालिका–१० ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई सोमबार स्टेशनरी सामाग्री वितरण गरेको छ । वडाभित्रका तीनवटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो । वडा कार्यालयले कालिका...