पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा आयोजित केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितामा कन्या क्याम्पस पोखराका ममता बास्तोला, शैव्या जोशी र विनीता सुवेदीको समुह प्रथम भएको छ । पोखरामा पहिलो पटक व्यवस्थापन संकाय एम.वी.एस कार्यक्रममा अध्ययनरत विद्यार्थी...
पोखरा/वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिनसके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको भनाइ छ...
पोखरा/विवादित बनिरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–हरिचोकमा ठेकेदारले सडकको मापदण्ड नै घटाउन खाजेका छन् । पोखरा महानगरपालिका १ हरिचोकदेखि याम्दीसम्मको २.२ किमी सडक बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी मोदी दाङ कन्ट्रक्सन कम्पनीले हरिचोकमा सडकको मापदण्ड नै...
पोखरा/गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको अगुवाईमा पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगिता बिहिबारबाट सुरु भएको छ । दुईदिने प्रतियोगिता एमबिएस विद्यार्थीको क्षमता अभिवृद्धि गराउने लक्ष्य सहित पोखरामा पहिलो पटक आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै...
पोखरा/ गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका मृगौलापीडितको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष सो...