पोखरा / हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो आठ महिनामा मात्र झन्डै २ लाख ३० हजार पर्यटक पुगेका छन्। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मुलुकका ३५ हजार ३ सय ५६ र...
मृगौला पीडितलाई लामा अमृत फाउण्डेशनको सहयोग
पोखरा/ मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५०५ रुपैयाँ मृगौला पीडित गुरुङलाई हस्तान्तरण गरेका...
राखेप र एन्फा विरुद्धको पेशी सर्यो
पोखरा / कास्कीको भेडाबारीमा बन्ने भनिएको फिफा ड्रीम प्रोजेक्टको पेश सरेको छ । माछापुच्छे्र गाउँपालिका ६ भेडाबारीमा बनाउने भनिएको दक्षिण एशियाकै नमूना टेक्निकल सेन्टर हेलचक्र्याई गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङले राष्ट्रिय...
मार्सलको एक दिने आधारभूत तालिम
पोखरा/ पोखरा राइडर्सको आयोजनामा पोखरा इन्ड्यूरो रेसलाई लक्षित गरेर प्राविधिक तथा मार्शल तालिम सम्पन्न भएको छ । चैतको चौथो साता पोखरामा हुने ‘प्रथम पोखरा मोटो–इन्ड्यूरो क्रस चैम्पियनशिप २०२४’ लक्षित गर्दै तालिम आयोजना गरिएको हो...
नेपाली भाषा शिक्षक परिषद्को चौधौँ साधारण सभा
पोखरा/ नेपाली भाषा शिक्षक परिषद्, कास्कीको चौधौँ साधारण सभा सोमवार पोखरामा सम्पन्न भएको छ ।
‘भाषा सभ्यताको संवाहक होझ’ भन्ने मूल मन्त्रका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक...
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका-८ मा बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक...
धम्पुस उत्सव आजदेखि
पोखरा/कास्कीको पर्यटकीय गाउँ धम्पुसमा विविध खेलकुद सहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । मिलन युवा क्लबको आयोजनामा माछापुच्छे्र गाउँपालिका ७ मा रहेको मिलन युवा क्लबले बुधबारदेखि उक्त कार्यक्रमको आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार...
तमु धिं युवा समितिमा रमेश गुरुङ सर्वसम्मत
पोखरा / पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारस्थित तमु धिं नेपाल केन्द्रिय युवा समितिको अध्यक्षमा रमेश गुरुङ सर्वसम्मत चयन भएका छन् । यसअघि युवा समितिका संयोजकसमेत रहेका अन्नपुर्ण गाँउपालिका वडा नं.९ का वडाध्यक्ष गुरुङको अध्यक्षतामा...
रुपामा कृषी प्रदर्शनी, उत्कृष्ट किसानलाई सम्मान
पोखरा / रूपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा कृषि प्रद्धशनी, माला प्रतियोगिता, झाँकी प्रदर्शनी, र अध्यक्ष कप भलिबल खेल सम्पन्न भएका छन् । सोही उपक्रममा भएको भलिबल प्रतियोगितामा चापाकोट नगपालिका वडा नम्बर ४ प्रथम भएको...
तीन प्रदेश प्रमुख फेरिए, गण्डकीमा डिल्लीराम भट्ट
पोखरा / सरकारले तीनवटा प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख सिफारिस गर्ने निर्णय गरेको छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसंगै सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएको हो ।
नयाँ प्रदेश...