शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरामा ‘होली म्यूजिक फेष्टिवल’ हुने

पोखरा/रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको...

श्रीमतीले नै दिएकी थिइन रामलाललाई मार्ने सुपारी

पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा मृत फेला परेका रामलालाई उनकै श्रीमतीले मार्ने सुपारी दिएको खुलेको छ । सिन्धुपाल्चोकका रामलाल तामाङको गत ३ गते सिक्लेसमा शव भेटिएको थियो । उनको हत्याको आरोपमा प्रहरीले ४ जनालाइ...

सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा

पोखरा/सुजल डेरीको ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा आएको छ । गाईको शुद्ध दूधको मागलाई मध्यनजर गर्दै कम्पनीले ‘सफल ह्याप्पी काउ मिल्क’ बजारमा ल्याएको हो । गाईको दूध उत्पादन हुने क्षेत्रबाट संकलन गरी गाईको दूधको प्राकृतिक...

मनाङेलाई नेकपा एसले सोध्यो स्पष्टिकरण

पोखरा/ गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई नेकपा एकीकृत समाजवादी (एस) ले स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । गत आइतबार मात्रै मनाङेले आफू स्वतन्त्र निर्वाचित भएको हुँदा अभिलेख स्वतन्त्र...

मनाङे अब कसका ? के उनको सांसद पद नै धरापमा हो त ?

पोखरा/ आइतबार मात्रै नेकपा एकीकृत समाजवादी त्यागेका र सोमबार मात्रै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेका बारेमा प्रदेशसभा सचिवालय अनिर्णीत बनेको छ । उसले सम्बन्धित दल नेकपा एसको...

मर्दीको लो क्याम्पमा मलेसियन नागरिक अचेत

पोखरा/ मर्दी हिमाल घुम्न पुगेका एक मलेसियन अचानक अचेत अवस्थामा पुगेका छन् । २२ जना मलेसियन १५ जना गाइड र भरियासहित मर्दी हिमाल घुम्न पुगेका थिए । मर्दी हिमाल घुमेर फर्कने क्रममा अन्दाजी ५३...

पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ । उनका आमा जमुनादेवी आचार्यको उपचारका क्रममा ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो । श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुध्दै आएकी उनको यहाँको चरक मेमोरियल अस्पतालमा उपचार हुँदै...

कास्कीको सिक्लेसमा युवकको हत्या

पोखरा / कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा एक युवकको हत्या भएको छ । मादी गाउँपालिकामा निर्माण भइरहेको हाइड्रोमा काम गर्न आएको अनुमान गरिएका रामलाल तामाङको रहस्मयी तरिकाले हत्या भएको हो । सिन्धुपाल्चोक जुगल गाउँपालिका ३...

सहकारी पीडितहरुलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

पोखरा/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुलाई न्याय दिलाउने आश्वासन दिएका छन् । आइतबार पोखरामा सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो आश्वासन दिएका हुन् । पोखरा आएका प्रधानमन्त्रीलाई आइतबार संघर्ष...

पोखरा अब २४ सै घण्टा खुल्ला

पोखरा/गण्डकी प्रदेशको राजधानी पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानीको रुपमा घोषणा गरिएको छ । देशकै मुख्य पर्यटकीय क्षेत्रको महत्व बोकेको पोखरालाई आइतबार एक भव्य समारोहका बिचमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पर्यटकीय राजधानीको रुपमा ऐतिहासिक घोषणा...

-->