पोखरा/ पोखरा महानगरपालिका १३ मा भएको निशुल्क स्वास्थ्य शिविरबाट २ सय जनाले लाभ लिएका छन् । पोखरा १३ र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा बिहीबार भएको शिविरमा विभिन्न रोगको उपचार गरिएको थियो ।
शिविरमा आँखा,...
दुबै हात नभएकी पवित्रा एसईइ दिदै
पोखरा/ पोखराको फलेपाटनस्थित सिद्ध मावि परीक्षा केन्द्र । ३६८ मध्ये एकजनाबाहेक सबै परीक्षार्थी आफै कस्सिएर एसईईको पहिलो दिन बिहीबार अंग्रेजी बिषयको परीक्षा दिइरहेका थिए । परीक्षार्थीको यो भिंडमा सिंगो एउटा कक्षाकोठामा सहयोगीको भरमा परीक्षा...
मौसम पूर्वानुमान महाशाखा भन्छ, ‘तनहुँको बन्दिपुरमा सबैभन्दा धेरै वर्षा’
पोखरा / अहिले गडण्कीसहित तीन प्रदेशमा वर्षा भइरहेको छ । अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण...
एमाले कास्कीमा बैनबहादुर विजयी (अन्तिम परिणाम सहित)
पाेखरा / कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन । उनी निवर्तमान सचिव समेत हुन । गत शनिबारदेखि देखि सुरु भएको एमाले कास्कीको ११ औँ अधिवेशनमा बुधबार साँझदेखी बिहिबार अपरान्हसम्म मतदान भएको थियो ।
विद्दुतीय...
मतदान सकियो ९ सय १५ मत खस्यो
पाेखरा/ नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन अन्तर्गत मंगलबार साँझबाट सुरु मतदान भर्खरै सकिएको छ । मतदानमा ९ सय २६ मतदातामध्ये ९ सय १५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
गत शनिवार अर्थात...
एसईईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी
पोखरा/ विहीबारदेखि सुरु हुने एसईई परीक्षामा गण्डकी प्रदेशका ११ जिल्लाबाट ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी हुदैछन । परीक्षाका लागि २ सय १४ परीक्षा केन्द्र कायम गरिएको प्रदेश शिक्षा बिकास निर्देशनालय गण्डकीले जनाएको...
एमाले अधिवेशनमा सूर्यदर्शन र मित्रमिलन सहकारी पिडितको विरोध
पोखरा / एमालेको अधिवेशन चलिरहेको पोखरा सभागृह अघि मंगलबार सहकारी पिडितलाई न्याय दिनुपर्ने भन्दै धर्ना दिएका छन् । सूर्यदर्शन बचत पिडित संघर्ष समिति र मित्रमिलन सहकारी पिडित संघर्ष समितिले सहकारीको समस्या समाधान गर्नुपर्ने, सहकारीको...
एमाले कास्कीको अधिवेशन, मतदानमा ढिलाइ
पोखरा /नेकपा एमाले कास्कीको जिल्ला नेतृत्वका लागि आज हुने भनिएको निर्वाचनको मतदान समयमै सुरु हुन सकेन । मतदानका लागि मंगलबार दिउँसो साढे १ बजे तोकिएको भए पनि यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको...
कार्यकर्ता भन्छन : चोचोमोचो गर्नेले बिगारे
पोखरा/ नेकपा एमाले कास्कीको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । ११ औं अधिवेशनको उद्घाटन शनिबार भएतापनि जिल्लामा दुई गुट देखिएकाले अधिवेशन लम्बिएको छ । शनिबार उद्घाटनसँगै बन्दसत्र सुरु हुनेपर्ने थियो तर, शनिबार बन्दसत्र...
राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा
पोखरा / पर्यटकीय क्षेत्र वेगनास तालमा भएको प्रथम राष्ट्रिय ड्रागन बोट रेसको उपाधिमा मिश्रीत नतिजा आएको छ । पोखरा महानगरपालिकाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा दुई इभेन्ट भएका थिए । दुई इभेन्टको विधामा फरक...