आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लेकसाइडमा पर्यटकलाई सास्ती दिने ३ महिला पक्राउ

पोखरा/ पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा रातिको समयमा पर्यटकहरूलाई अनावश्यक दुःख हैरानी दिने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जना महिलालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय...

कारागारबाट भागेका फरार प्रतिवादी पोखराबाट पक्राउ

पोखरा/ लागू औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहँदा कारागारबाट फरार भएका एक प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन बस्ने ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङ रहेका छन्। प्रहरीका...

माछापुच्छ्रे गाउँपालिकामा गुफाको विकासका लागि महायज्ञ

पोखरा/कास्कीको पर्यटकीय गाउँपालिका माछापुच्छ्रेमा गुफाको प्रबद्र्धन र विकासका लागि श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको आयोजनामा आगामी बैशाख १७ देखी २४ गतेसम्म लाहाचोक जोगिचौर मणिपरिसरमा उक्त...

कर्मचारीको कार्यशैली परिवर्तन गर्न सांसद पौडेलको निर्देशन

पोखरा/कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग सोमबार पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेलले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन् । उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका...

प्रदेश प्रमुखलाई मुस्लिम आयोगको प्रतिवेदन

पोखरा/गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गरेका हुन् । संविधानको...

हनुमान मूर्तिमा प्राणप्रतिष्ठा

पोखरा/पोखरा १९ मा विशाल शिलाबाट निर्माण गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवनपुत्र हनुमानजीको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले उक्त मूर्तिमा प्राण प्रतिष्ठा गरेका हुन् । विशाल शिलामा कुँदिएको वजरंगबली...

घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा विक्रम

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा...

एसपी कार्की चैतको उत्कृष्ट प्रहरी घोषणा

पोखरा/गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई गएको चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । एसपी कार्कीको नेतृत्वमा पोखराको मुख्य बजार सभागृहचोकबाट शिवालय चोक जाने गल्लीमा भएको हत्याकाण्डको अनुसन्धानमा उनले...

आर्थिक मामिलामन्त्रीका चुनौती

पोखरा/बागलुङबाट प्रतिनिधित्व गर्ने जीत शेरचन यही वैशाख २ गते प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका जीतको वास्तविक परीक्षा त्यही दिनबाट सुरु भएको छ ।...

थकाली चेलीको संसद यात्रा

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थकालीहरुको जनसंख्या ११ हजार ७७१ रहेको छ । तीमध्ये ६ हजार १२१ जना महिला छन् । थकाली महिलाहरु सीपका कारणले प्रख्यात छन् । मुस्ताङको थाकखोला मुलथलोबाट देशका विभिन्न भागमा...

-->