आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एनसेल छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत

पोखरा/ पोखरामा गत माघमा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १ करोड ६० लाख ७ हजार ७२५ रुपैयाँ आम्दानी भएको छ । पोखरा रंगशालामा आयोजित सो प्रतियोगितामा...

प्रदेश सरकारको मुख्य प्राथमिकता गौरवका आयोजना: अर्थमन्त्री शेरचन

बागलुङ / गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेशका गौरवका आयोजनालाई अघि बढाउने बताएका छन् । नेपाली काँग्रेस बागलुङले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शेरचनले आगामी बजेटमा प्रदेशका गौरवका आयोजना कामको...

क्व्होलासोथारको एक हजार २०० वर्ष पुरानो ऐतिहासिकता उजागर गरिँदै

गण्डकी/तमु समुदायको एक हजार २०० वर्ष अघिको इतिहास जोडिएको क्व्होलासोथारको ऐतिहासिकता उजागर गर्नका लागि तमुु समुदायले सक्रियता बढाएका छन् । ऐतिहासकस्थल भएर पनि यसको उजागर र प्रवर्द्धन हुन नसकेको भन्दै तमु समुदायसम्बद्ध सङ्घसंस्थाले चासो...

कस्केली अधिकृत समाजको शुभकामना आदान प्रदान र भित्तेपात्रो सार्वजनिक

पोखरा/ कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८३ का अवसरमा आज शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो सार्वजनिक गरेको छ । कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा) ले नयाँ वर्षले व्यक्ति, समाज हुँदै राष्ट्रमा सुख, शान्ति र समृद्धि...

स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण गरिने

पोखरा/पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव समापन वैशाख ८ मा हुने भएको छ । कार्यसमितिको पूर्ण बैठकले मञ्चको रजत महोत्सव समापन, पुनर्मिलन समारोह तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण कार्यक्रम आगामी...

कतै रैथानेको बिल्लीबाठ पारिने त हैन ?

पोखरा/सुवेदार गजबहादुर गुरुङका पुस्ताहरु फेवातालको ठ्याक्कै पारिपट्टिको लाम्डाँडा पाखोमा कहिलेदेखि बस्दै आए ? गजबहादुरले आफ्ना बाजे धर्मसिंह गुरुङले भनेको कुरातिर फर्के । ‘हाम्रा बाजेको बाचाहिँ कुवेर, कुवेरका बा लक्ष्मीमान अनि लक्ष्मीमानका बाबा बखतबहादुर रहेछन् ।...

पोखरामा मिस टिन इन्टरनेशनल प्रतियोगिता हुँदै

पोखरा/  पोखराको लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रस्तुति तथा इभेन्ट्स भर यु प्रालिको आयोजनामा एघारौ मिस टिन इन्टरनेशनल २०२६ हुने भएको छ । यसअघि मिस एसइई पोखरालाई स्तरोन्नति गरी यस वर्षबाट मिस टिन इन्टरनेशनलका रुपमा अगाडि...

जनप्रिय माविमा नवनिर्वाचित समितिको पदस्थापना

पोखरा/ पोखरा ८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयमा नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदस्थापना भएको छ । निवर्तमान अध्यक्ष परशुराम बरालले नवनिर्वाचित अध्यक्ष ईश्वरप्रसाद सुवेदीलाई पदस्थापना गराउँदै माइन्यूट हस्तान्तरण गरे । व्यवस्थापन समितिमा...

इलेक्ट्रिक क्लबको भित्तेपात्रो

पोखरा/पोखरा इलेक्ट्रिक क्लबले २०८३ सालको भित्तेपात्रो प्रकाशन गरेको छ । पात्रोको बिहीबार विमोचन गरियो । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले युवालाई रोजगारीका अवसर सृजना अहिलेको आवश्यकता भएको बताए । विशिष्ठ...

आजबाट रोटरीको सम्मेलन

पोखरा/आजबाट पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८ औं डिष्ट्रिक्ट कन्फरेन्स सुरु हुँदैछ । वैशाख ६ गतेसम्म चल्ने सम्मेलनमा नेपाल र भुटानका गरी १५ सय रोटरियनले भाग लिँदैछन् । सम्मेलन सफल पार्न लक्ष्मी थापा गिरीको संयोजकत्वमा...

-->