पोखरा/पोखराको सभागृहचोकमा भएको सिर्जना केसीको हत्या प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले यसअघि २ जन मुख्य प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर...
संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
पोखरा/सञ्चारिका समूह गण्डकी प्रदेशको सातौँ अधिवेशनबाट राधिका (राधी) कँडेल अध्यक्षमा चुनिएकी छन् । कार्यसमितिको उपाध्यक्षमा कन्चन थापा, महासचिवमा उमा आले मगर, सचिव अनिता घिमिरे, बालकुमारी पौडेल (तारा) र सदस्यहरुमा शोभा नेपाल, रोशी श्रेष्ठ रीना...
पोखरा/पोखराका मेयर धनराज आचार्यले फेवामा आश्रित जलारी समुदायलाई ताल किनारमै बस्ने व्यवस्था मिलाइने बताएका छन् । ६५ मिटरको मापदण्ड कडाइका साथ लागू गरिए पनि तालमा आश्रितलाई बिस्थापित नगर्ने उनको प्रतिवद्धता रहेको छ ।
मेयर आचार्य...
पोखरा लिचीबारी प्रकरणः साक्षी बुझ्न विशेष अदालतको आदेश
पोखरा / विशेष अदालतले पोखराको लिचीबारी प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासहित ७ जना विरुद्धको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू नारायणप्रसाद...
जेनजी आन्दोलनमा क्षतिग्रस्त वडा प्रहरी कार्यालय बगरको पुनर्निर्माण
पोखरा / गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको वडा प्रहरी कार्यालय बगरको पुनर्निर्माण गरिएको छ । जेनजी समूहको आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीमा कार्यालयमा रहेका भौतिक संरचना तथा...
बेगनासमा ‘फिस फेष्टिवल’
पोखरा / नेपाली नयाँ बर्ष २०८३ लाई स्वागत गर्न होटल तथा रेस्टुरेण्ट एसोसियसन लेखनाथले बेगनासताल किनारमा फिस फेष्टिवलको आयोजना गर्ने भएको छ । सोमबार हुने महोत्सवमा बेगनास, रुपालगायत लेखनाथमा भएका अन्य तालबाट पनि माछा...
गण्डकीको मन्त्रालय घटाउने पक्षमा कांग्रेस
पोखरा/२०८१ साल असार १७ गते देशका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच गठबन्धनको सहमति बन्यो । संघीय सरकारमा केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसले सघायो भने २ वर्षपछि कांग्रेसलाई नेतृत्व सुम्पन एमाले तयार भयो...
जनप्रिय माविमा विद्यार्थी बिदाई
पोखरा/ जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा ८ कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ । कक्षा ११ का विद्यार्थीले सिनियर विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दैै विदाई गरेका हुन् ।
कक्षा ११ का छात्र सागर...
कास्कीमा काँग्रेसको जरा अभियान शुरु
पोखरा/उत्साह र विश्वासको नवीन अभियान भन्ने मूल सन्देशसहित नेपाली काँग्रेसले देशव्यापी गर्न लागेको जरा अभियान कास्कीमा आइतबारदेखि शुरु गरिएको छ । नेपाली काँग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा बैठक गरी आवश्यक तयारीसहित अभियान प्रारम्भ गरिएको...
फेसबुकमा सुझाव, प्रधानमन्त्रीलाई पेश
पोखरा/कास्की क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य विना गुरुङले आफुले सामाजिक सञ्जालमा विकासका बारेमा मागिएको सुझावमा धेरै कुरा आएको बताएकी छन् । उनले निर्वाचित भएपश्चात फेसबुकमातर्फ आफ्नो क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव मागेकी...