पोखरा/प्रधानमन्त्री बालेन्द्र (बालेन) साहले गण्डकीसहित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । कालो चस्मामा गम्भीर देखिने प्रधानमन्त्री बालेन बिहीबार सिंहदरबारमा भएको छलफलमा भने चस्मामा थिएनन् । हँसिलो मुद्रामा रहेका उनले मुख्यमन्त्रीहरुसँग खुलेर कुरा गरेका...
पोखरा / मन्त्रीको सूचीमा आफ्नो नाम नपरेपछि बुधवार इमेलमार्फत राजीनामा दिएका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले विहीबार उक्त राजीनामा फिर्ता लिएका छन् । सभामुख कृष्णप्रसाद धितालालाई विहीबार टेलिफोन गरी उनले राजीनामा फिर्ता लिएका...
पोखरा/यसअघि प्रदेश मन्त्रीमा चर्चामा रहेका बागलुङका सांसद द्रोर्णकुमार कुँवर बुधबार भएको मन्त्रिमण्डल पुर्नगठनमा परेनन् । यसबाट असन्तुष्ट कुँवरले सांसद पदबाटै राजीनामा दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार गरेको मन्त्रिपरिषद् पुर्नगठनले प्रदेशको राजनीतिक वृत्तमा...
पोखरा/पुनर्गठित मन्त्रीपरिषदमा नपरेपछि गण्डकी प्रदेशका सांसद द्रोणकुमार कुँवरले राजीनामा दिएका छन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुँवरले आजै राजीनामा दिएका हुन्। कुँवर नेपाली कांग्रेसका महासमिति सदस्य समेत हुन्। गण्डकी प्रदेशको मन्त्रिपरिषद् आजै पुनर्गठन भएको हो...
पोखरा /गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएका छन्। विगतको सहमती अनुसार भागबण्डामा एमालेले ४ जना मन्त्री र कांग्रेसले...