शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीलाई कोरोना अस्पताल बनाउनु हुँदैन : कास्की कांग्रेस

पोखरा, २६ बैशाख – नेपाली कांग्रेस कास्कीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई कोरोना उपचार अस्पताल बनाउन नहुने वताएको छ । कांग्रेसले सर्वसाधारण जनताले सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा पाउने अस्पताललाई कोरोना...

सपनाको काख भरियो, जन्माइन् ३ शिशु

पोखरा, २६ बैशाख – पोखराको मणिपाल अस्पतालमा एक आमाले तीनवटा शिशुलाई जन्म दिएकी छन् । पोखरा–१७ की सपना भण्डारीले बिहीबार मणिपालमा २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । बुधबार सुत्केरी व्यथाले च्यापेपछि...

प्रदेश नम्बर ५ को स्वाब परीक्षण पनि गण्डकीमा

पोखरा, २६ बैशाख– कोरोना परीक्षणमा विश्वसनीय मानिएको पिसिआर किटको अभाव भएपछि प्रदेश नम्बर ५ बाट स्वाब परीक्षणको लागि पोखरा पठाउन थालिएको छ । पोखरामा रहेको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा हालसम्म प्रदेश नम्बर ५...

लकडाउनको विहे, दाइजोमा स्यानिटाइजर र मास्क

पोखरा, २६ बैशाख– विवाह मण्डप उस्तै, बाजा नबजेर के भो त ? मन्त्रोच्चारण र होमादी कर्म पनि उही ! पण्डित कृष्णप्रसाद लामिछाने धर्मलाई व्यवहारिक बनाउन माहिर रहेछन् । उनी मन्त्रोच्चारणकै बीच सााजिक दूरी कायम...

धर्मकाया मण्डलामा बुद्ध जयन्ती

पोखरा, २५ बैशाख– धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले २५ सय ६४ औं बुद्ध जयन्ती मनाएको छ । कोभिड १९ कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा पनि पोखरा–११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा बुद्ध...

राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा, २५ बैशाख– पोखराका उद्योगी/व्यवसायीहरुले लकडाउनका कारण उद्योग÷व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन राहतका अल्पकालीन र दीर्घकालीन प्याकेजको माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री...

निर्वाचन पूर्वाधार कार्यक्रम : असारमै सम्झौता असारमै भुक्तानी

पोखरा, २४ बैशाख – निकै चर्चा र विवादित बनेको निर्वाचन पूर्वाधार विकास कार्यक्रम नियमावलीलाई संशोधन गरिएको छ । प्रति निर्वाचन क्षेत्र २ करोड रुपैयाँका दरले गण्डकी प्रदेशका ११ जिल्लाका ३६ वटा निर्वाचन क्षेत्रमा यो...

सितलादेवी ! जोसँग आरोग्यता मागिन्छ

पोखरा, २४ बैशाख – दक्षिण फर्किएको सानो गुम्बज शैलीको मन्दिर, गर्भगृहमा रहेको कोतरिएको शिला,पानीको कुण्ड अनि गधामा चढेकी देवीको प्रतिमा ! पोखरामा सितलादेवीकै नामबाट चिनिने ठाउँमा रहेको सितलादेवी मन्दिरमा बाहिरबाट देखिने यत्ति नै हो...

एउटा बस्तीको यो कथा !

पोखरा, २३ बैशाख– सुनसान बस्ती, ताल्चा ठोकिएको मस्जिद ! लाग्छ, बस्ती सुतेको छ । समय उस्तै हुन्थ्यो भने, यतिबेला मस्जिदबाट ‘अल्लाहु .. अक्बर .. गुन्जन्थ्यो । रमजानभर नमाज पढ्नेहरुको भीड लाग्थ्यो । तर, कोरोना...

मजदुरको सारथी बन्दै गण्डकी प्रदेश सांसद गुरुङ

बागलुङ, २२ बैशाख– गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले श्रमिकको सम्मान गर्न सबैलाई आग्रह गरेकी छन् । ‘श्रमिकको अपमान गर्नु र उनीहरुलाई ठग्नु भनेको आँफैमाथिको ठगी सुरु गर्नु हो’ गुरुङले भनिन्– ‘लकडाउनका कारण अफ्ठेरोमा परेका...

-->