शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

लिपुलेक माग्दै पोखरामा राँके जुलुस

पोखरा, १ जेठ – अतिक्रमित भुमी लिपुलेक माग्दै पोखरामा राँके जुलुस निकालिएको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले लिपुलेक माग्दै प्रदर्शन गरेको हो । पोखरा महानगर २९ भण्डारढिकबाट निस्केको जुलुस नयाँ तालचोकसम्म...

दृष्टिविहीनहरु खाद्यान्न संकटमा, १५ जनाले पाए राहत

पोखरा, १ जेठ – नेत्रहीन युवासंघ नेपाल कास्की शाखका अध्यक्ष सूर्यप्रसाद भट्टराईको समन्वयमा पोखराका बिभिन्न वडाहरुमा वसोबास गर्दै आएका १५ जना दृष्टिविहीनहरुलाई राहात बितरण गरिएको छ । राहत पाउने दृष्टिविहीनहरुमध्ये २ जना दोहोरी साँझमा,...

सीमा नाकामा कडाई गर्न कास्कीका पाँच राजनीतिक दलको माग

फाइल फोटो पोखरा, १ जेठ – कास्कीमा क्रियाशिल पाँच राजनीतिक दलहरुले भारतबाट नेपाली भूमि अतिक्रमित भइरहँदा पनि सरकार वक्तव्यबाजीमा मात्रै उत्रिएको र कुटनीतिक श्रेष्ठता कायम गर्न नसकेको ठहर गरेका छन् । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,...

कोरोनामा जोखिमपूर्ण वन्दै गण्डकी प्रदेश !

पोखरा, १ जेठ – सुरुमा गम्भीरतापूर्वक नलिइएको नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेपछि सबैको होस्–हवासै गुमाइ दिएको छ । सामाजिक दूरी कायम गर्दै, आफ्ना नागरिकलाई सरकारले महिना दिनदेखि घरभित्रै बसाउँदा पनि यो भाइरस हराउनुको...

पोखराका चालक र सहचालकले पाएनन् कोरोना परिक्षण गर्न

पोखरा, ३१ बैशाख – पर्सामा मजदुर पुराएर फर्केका बागलुङका सवारी चालक र सहचालक क्वारेन्टाइनमा राखेको खबर आइरहदाँ पोखराका मजदुरलाई उदयपुर पुराएर फर्केका यहाँका चालक र सहचालकले भने आफुहरुले कोरोना परिक्षण गर्न नपाएको गुनासो गरेका...

गलकोटबाट गए, क्वारेन्टाइनमा संक्रमित भए

बागलुङ, ३१ वैशाख – लकडाउनले विस्तारै खुला रुप लिदै गइरहेको वेला मंगलबार मुलुक नै तात्यो । एकै दिन ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भयो । सिमा क्षेत्र पर्सा, कपिलवस्तु र वारामा देखिएको सक्रमणले...

पूर्वयुवराज पारसले फेवाताल किनारका जलारीलाई राहत बाँडे

पोखरा, ३० वैशाख– पूर्वयुवराज पारसले पोखरामा रहेका जलारी समुदायलाई राहत बितरण गरेका छन् । लकडाउनको बेला पोखराको लेकसाइडमा बस्दै आएका उनले पोखराको खपौँदी क्षेत्रमा रहेका ४० परिवारलाई राहत बितरण गरेका हुन् । उनले ८४...

कृषकमैत्री नीति ल्याउन गण्डकी प्रदेश अर्थ समितिको निर्देशन

पोखरा, ३० बैशाख – गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आगामी आर्थिक बर्ष २०७७/०७८मा कृषक मैत्री नीति तथा बजेट ल्याउन मन्त्रालयलाई सुझाब तथा निर्देशन दिएको छ । समितिले गण्डकी प्रदेशको भुमि ब्यवस्था कृषि तथा...

नेविसंघले पोखरामा जलायो प्रधानमन्त्री केपी र मोदीको पुत्ला

पोखरा, २९ बैशाख – काँग्रेस निकट (नेविसंघ)ले पोखरामा अतिक्रमणको चपेटामा परेको नेपाली भुमी फिर्ता पाउनु पर्ने माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओली, उनका समकक्षी नरेन्द्रमोदी सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ । भारतीय...

घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गयो

पोखरा, २९ वैशाख– पोखरा महानगरपालिका–१३ आर्बामा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो । पोखरा–१३ आर्बाका ६१ वर्षिय गजेन्द्रबहादुर बराल घर नजिकैको दवाङ...

-->