पोखरा २८ वैशाख– पोखराको फेवातालमा आफुखुशी डुंगा लगि नग्न अवस्थामा ड्रोन उडाउने ३ जना चिनियाँ पर्यटकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा ६ बैदाममा रहेको तालबराही मन्दिरमा चिनियाँ पर्यटकले आफुखुशी डुंगा...
नयाँ नीति तथा कार्यक्रम बनाउँदै पोखरा महानगर
पोखरा, २८ बैशाख – पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा पूर्वाधार निर्माणलाई विशेष जोड दियो । पाचौंँ नगरसभाको क्रममा मेयर मानबहादुर जिसीले ‘स्मार्ट सिटी’को परिकल्पनालाई व्यवहारमा उतार्ने उद्घोष गरे ।...
पोखरामा निर्माण क्षेत्र खुकुलो, विकास निर्माणका कामहरु सुरु
पोखरा, २८ बैशाख – अत्यावश्यक क्षेत्रका कामलाई सर्तसहित काममा फर्किने निर्णय सरकारले लिएसँगै विकास निर्माणका कामले बिस्तारै गति लिन थालेका छन् । केही ठूला आयोजनाका कामहरु लकडाउनमा पनि सञ्चालनमा आए पनि पुल पुलेसादेखि बाटोघाटो...
जातीय विभेदको घटना : पछि हटे सभासद थापा
पोखरा, २७ बैशाख – गण्डकी प्रदेशका सभासद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष कृष्ण थापा आफ्नो भनाईबाट पछि हटेका छन् । पोखराको बाटुलेचौरमा भएको जातीय विभेदको घटनामा पीडकहरुको पक्षपोषण गरेको आरोप लागेका थापाले...
तमु धिं नेपालले दियो महानगरको राहत कोषलाई सहयोग
पोखरा, २७ बैशाख– तमु धिं नेपालले पोखरा महानगपालिकालाई १ लाख १ हजार सहयोग गरेको छ । कोरोना भाइरसले मुलुक डेढ महिनाअघिदेखि लकडाउन भइरहेको अवस्थामा तमु धिं नेपालले पोखरा महानगरको विपद व्यवस्थापन कोषमा शनिबार सहयोग...
संघिय सांसद केसीद्वारा मानव सेवा आश्रमलाई सहयोग
पोखरा, २७ बैशाख– प्रतिनिधिसभाका सदस्य एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसी र धर्मपत्नी प्रेमकुमारी केसीले मानव सेवा आश्रम पोखरालाई एक लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । कोभिड–१९ संक्रमणका कारण...
जातिय सद्भावमा आँच आउने काम नगरौं – कास्की काँग्रेस
पोखरा, २७ बैशाख– नेपाली काँग्रेस कास्कीले जातिय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ । पछिल्लो समय पोखरा–१६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातिय सद्भावमा आँच आउने गरी कुनैपनि...
बिलखबन्दमा पोखराको पर्यटन
पोखरा, २७ बैशाख– पोखरा आफूलाई नेपालको मुख्य पर्यटकीय गन्तव्य भन्न रुचाउँछ । पर्यटकी सिजनमा यहाँ देखिने खचाखच पर्यटक, विदेशीबाट पाएको प्रशंसा र माया, पदयात्रा मार्गमा दोहोरीलत्त हिँड्ने पर्यटकका कारण पनि पोखरा नेपालको मुख्य पर्यटकीय...
जातीय विभेदको पक्षमा लागेको भन्दै प्रदेश सांसद थापालाई पार्टीभित्रैबाट कारबाहीको माग
पोखरा, २६ बैशाख – जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ । नेकपा निकट दलित...
फेवातालमा एक व्यक्ति मृत फेला
पोखरा, २६ बैशाख– पोखरा फेवातालमा एक पुरुष मृत फेला परेका छन् । फेवातालमा हामफालेको खवर पाएसंगै पुगेको शसस्त्र प्रहरीको गोताखोर टोलीले पहिचान नखुलेको एक पुरुषको शव तालबाट निकालेको हो । मुत युवाको पहिचान नखुलेको...