शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जंगली च्याउ खाँदा एकै परिवारका ५ बिरामी

पोखरा, २२ बैशाख– जंगली च्याउ खाँदा तनहुँमा एकै परिवारका ५ जना सदस्य बिरामी भएका छन् । प्रहरीका अनुसार, च्याउ खाएर बिरामी हुनेमा तनहुँको देवघाट गाउँपालिका–५ साउनेका परिवार रहेका छन् । बिरामी हुनेमा साउनेका ४२...

खगराजको सदासयता र वामदेवको सिंहदरबार यात्रा !

पोखरा, २२ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किंचलो आइतबार सल्टिएको छ । यद्यपि, नेकपाको यो विवाद जुनसुकै बेला पनि बल्झिन सक्छ । सचिवालय बैठकले वामदेव गौतमलाई प्रतिनिधिसभामा लौजाने निर्णय गरेसँगै...

खानेपानीको पैसा मोबाइलबाटै तिर्न सकिने

पोखरा, २२ बैशाख – नेपाल खानेपानी संस्थानले उपभोक्तालाई मोबाइलबाटै पैसा तिर्ने व्यवस्था मिलाएको छ । संस्थानले देश भरका २४ शाखामध्ये ठूलो शाखा पोखरा शाखाका उपभोक्तालाई अनलाइन एपमार्फत् पैसा तिर्ने व्यवस्था गरेको हो । पोखरा...

सुत्केरीलाई महानगरको कोशेली : हर्लिक्स, घिउ र नगद

पोखरा, २१ बैशाख– पोखरा महानगरपालिकाले सुत्केरीलाई पौष्टिक आहारसहित भेटघाट गर्ने अभियान थालेको छ । महानगरले गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्ने र कोसेलीका रुपमा घिउ, हर्लिक्स, तेल, साबुनसहित नगद पाँच हजार...

अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले सुरु गर्यो टेलिभिजन शैक्षिक कार्यक्रम

पोखरा, २१ वैशाख – विद्यालयलाई अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको पोखरा महानगरपालिकाले लकडाउन अवधि लम्बिँदै गएपछि बालबालिकाका लागि टेलिभिजनमा शैक्षिक कार्यक्रम सुरु गरेको छ । बालबालिकाको घर बसाईं सिर्जनात्मक बनाउन ‘पोखरा...

ग्यास सिलिण्डर विस्फोट हुँदा दुई बालक घाइते

पोखरा, २१ बैशाख– तनहुँको आँबुखेनी गाउँपालिका–१ सत्रसयमा भान्छामा प्रयोग हुने एलपी ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । स्थानीय विनोद सुनारको घरको भान्सामा राखिएको सिलिण्डर आइतबार बिहान बिस्फोट हुँदा उनका ११ र...

प्रेस युनियन कास्कीका पुरस्कार संस्थापक बरालको निधन

पोखरा, २१ बैशाख– नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको शान्ति पत्रकारिता पुरस्कारका संस्थापक पोखरा–११ तुलसीमार्ग निवासी पूर्णप्रसाद बरालको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । केही समयदेखि मुटुको समस्याबाट प्रभावित बरालको मणिपाल शिक्षण...

शिव शिखर सहकारीको सहयोग मजदुरलाई

कास्की, २० बैशाख – पोखराको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले मजदूर दिवसवको अवसरमा पारेर शनिबार पोखराका वडा नम्बर ४ र ५ का विपन्न मजदुर परिवारलाई राहत बितरण गरेको छ । पोखरा महाननगरपालिकासँगको समन्वयमा सहकारीले...

साहु आए जग्गा छाडिदिउँला, अहिले तरकारी त खानुपर्यो नि ..

पोखरा, २० बैशाख मे १ अर्थात मजदुर दिवस । अहिलेको मजदुर दिवस फेरिएको छ । यसअघिका मजदुर दिवसमा पनि मजदुरी गर्न जानेहरु यसपटक भने महिनौँदेखि घरमै थन्किएका छन् । मजदुरी गरेर जिविका चलाउने मजदुरहरु...

मजदूर नेता भन्दछन्,‘रोग र भोकप्रति तीनै तहको साथ आवश्यक’

पोखरा, २० बैशाख – मजदूर संगठन सम्वद्ध बिभिन्न संगठनका नेताहरुले कोरोना संक्रमणसंगै मारमा परेका मजदूर वर्गको रोग र भोकको समस्यमा तीनै तहका सरकारको समन्वय आवश्यक भएकोमा जोड दिएका छन् । अन्तर्राष्ट्रियरुपमै १३१ औं मजदूर दिवस...

-->