गण्डकीका सबै जिल्लामा पुगे नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तक
पोखरा / शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि ६ लाख ८ हजार ६ सय २८...
बागलुङमा एक सय ५० शिक्षक दरबन्दी थप
बागलुङ/जिल्लाका नौ स्थानीय तहमा १ सय ५० शिक्षक दरबन्दी थप भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राथमिक तहमा दरबन्दी थप गरेको हो ।
१ सय ४२ स्थायी र ८ वटा राहत दरबन्दी...
कठै वन निगमको डिपो !
पोखरा/ झारपात, रुखविरुवा उम्रिएका । चर्किएको भवनमा काठपनि कुहिदै गएका छन । जीर्ण भवनको झ्यालढोका पनि उस्तै जीर्ण छन । पानी चुहिन्छ । कार्यालय कोठामा धुलैधुलो । एउटा कोठामा २ पुराना टेबल, एउटा दराज...
‘सूचनाको हक कार्यान्वयन गरौं’
बागलुङ/सूचनाको हक कार्यान्वयन हुँदा कर्मचारी र मिडिया द्वन्द्व समाप्त हुने सरोकारवालाले बताएका छन् । सूचना अधिकारीलाई पर्याप्त सूचना प्रवाह गर्दा कार्यालयको गरिमा बढ्ने, सुशासन र पारदर्शीता कायम हुने उनीहरुको भनाइ छ ।
जिल्ला प्रशासनको अगुवाईमा...
डिप बोरिङपछि काकाकुल शंकरपोखरीमा पानी
पर्वत/फलेवास नगरपालिका–३ शंकरपोखरी पानीको समस्या भएको जिल्लाकै सबैभन्दा पीडित ठाउँमा पर्छ । पहाडको टाकुरो भएकोले पानीको मुहान नै नहुँदा शंकरपोखरीबासीले भगवानको पूजा गर्दा समेत पानीको माग पूरा गरिदिन कामना गर्थे । खरो लागेको बेला...
एमाले स्याङ्जाको अध्यक्षमा दोहोरिए ‘पारस’
स्याङ्जा / नेकपा (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे (पारस) निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध...
शैक्षिक कार्यक्रम तयार गर्दै रेश नुन्थला
बागलुङ/बार्षिक परीक्षा सकिएपछि सामुदायीक विद्यालयमा पठनपाठन बन्द छ । अन्तिम नतिजा प्रकाशन नहुने बेलासम्म विद्यार्थी घरमा छन्, शिक्षकहरु परीक्षाफल तयार गर्दैछन् ।
बैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षीक सत्रका लागि संस्थागत विद्यालयहरु सामाजिक सञ्जालदेखि...
अहिलेको गठबन्धन जनभावना अनुसार– मन्त्री गिरी
पोखरा/ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जनभावना अनुसार देशभक्ती र प्रगतिशील भावना भएका शक्तीबीच अहिलेको गठबन्धन बनेको बताएका छन । पछिल्लो एकडेढ वर्षको अवधिमा जनतामा व्यापक निराशा बढेको बेला यो गठबन्धनको...
आलु प्रवर्द्धनको लागि हेमजामा महोत्सव
पोखरा/पोखराको उत्तरतिर पर्ने वडा नम्बर २५ सिंचाइसहितको मलिलो र समथर भू–भागको रुपमा परिचित छ । त्यहाँका किसानहरुले वर्षौंदेखि आलु खेती गर्दै आएका छन् । आलुखेतीकै कारण हेमजा चिनिएको पनि छ । पोखरा महानगरले हेमजालाई...
बागलुङमा एमाले अधिवेसन: अध्यक्षमा चार जनाको दाबेदारी
बागलुङ/एमालेको आसन्न जिल्ला अधिवेसन नजिकिदै गर्दा नेता तथा कार्याकर्ताको चहलपहल बढेको छ । अधिवेसनसँगै नयाँ नेतृत्व चयनले पनि उत्तिकै चर्चा पाएको छ । चियापसल र चोक चोकमा एमाले अधिवेसनको एजेण्डा छलफलमा निस्कन्छ । कतिपयले...