बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

एमालेलाई किनारा लगाउँदा मुलुक अगाडि बढ्न सक्दैन : एमाले उपाध्यक्ष पौडेल

पर्वत/नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन खोजेमा एमालेले दक्खल दिने बताएका छन् । नेकपा (एमाले) पर्वतको १० औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै उनले एमाले जनमत...

तस्बिरमा हेर्नुस् ‘पाले वन’को भीषण आगलागी

गर्मी याम बढेसंगै बागलुङका वनहरुमा आगलागीका घटनाहरु बढेका छन् । बागलुङको नाराखोला गाउँपालिकाको वडा नं. २ सिलेको गुराँसे वनबाट शुरु भएको आगलागी फैलिएर सिलबारेको वनसम्म फैलिएको छ । आगो नियन्त्रणको लागि घोडाबाँधेस्थित नेपाली सेनाको...

ओझिलो जिम्मेवारी न्यायिक समितिलाई सफल बनाऔं

पोखरा/ स्थानीय तहमा गठित न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको ‘एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम’ मा कास्कीका...

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ मा पर्ने प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव मंगलबारदेखि सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित सुरु महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर...

गण्डकी सरकारबिरुद्ध सर्बोच्चमा रिट निवेदन दर्ता

पोखरा/ गण्डकी प्रदेशमा गठन भएको सरकार असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले मंगलबार सर्बोच्च अदालतमा रिट निवेदन दर्ता  गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आईतबार नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त...

ताराखोलाको गुराँसेबाट लागेको डढेलो सिरुबारेसम्म फैलियो (तस्बिरसहित)

तस्बिर : जगिन्द्र विक/ताराखोला बागलुङ/बागलुङको ताराखोला गाउँपालिका–२ सिलेको गुराँसे वनबाट शुरु भएको डढेलो सिरुबारेसम्म फैलिएको छ । गत शुक्रबारदेखि लागेको डढेलो नियन्त्रण बाहिर जाँदा फैलिएर सिरुबारेको जंगलसम्म पुगेको हो । वनमा लागेको डढेलो बस्तीसम्म फैलिँदा सोमबार...

नाला नागबेली बन्न नदिन मेयर आचार्यले गरे अनुगमन

पोखरा/पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि...

पोखरा जेसीजले स्वर्ण जयन्ती मनाउने

पोखरा/पोखरा जेसीजले ५० औं वार्षिकोत्सवको अवसरमा स्वर्ण जयन्ति मनाउने भएको छ । १८ वर्ष देखि ४० वर्षका युवाहरुको नेतृत्व विकास गर्ने उदेश्यका साथ स्थापना भएको जेसीजले विभिन्न कार्यक्रहरु गरी एक वर्ष स्वर्ण महोत्सव मनाउने...

३० चैतमा पोखरामा इडियु ३६० हुने

पोखरा/नेपाल शैक्षिक परामर्श संघ गण्डकी (इक्यान) कास्कीका अध्यक्ष रमेश कुमार थापाले शैक्षिक परामर्शदाताकै गलत कारणले शैक्षिक कन्सल्टेन्सीहरुमाथि विभिन्न आरोप लाग्ने गरेको बताएका छन् । उनले विश्वका जुनसुकै कुनामा गएर गुणस्तरीय शिक्षा लिन चाहने विद्यार्थीका...

अमेरिकामा हिन्दु–बुद्ध मन्दिर बनाउन म्याग्देलीले गरे पौने ७ करोड सहयोग

म्याग्दी/अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजित मेरिल्याण्ड आध्यात्मिक महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ रहेका नेपालीले झण्डै २० लाख डलर सहयोग (दान) गरेका छन् । गत मार्च ३० देखि अप्रिल ६ सम्म...

-->