बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सामुदायिक विद्यालयको घरदैलो अभियान

बागलुङ/सामुदायिक विद्यालयप्रति अभिभावकमा रहेको भ्रम चिर्नका लागि बागलुङका केही सामुदायिक विद्यालयले नयाँ शैक्षिक सुरु हुनु अगावै घरदैलो अभियान चलाएका छन् । विपन्न समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको रामरेखा आधारभूत विद्यालय, रुद्रेपिपल मावि, बागलुङकै जेठो विद्यालय...

फेवातालको माटो र गेग्रान निकाल्ने प्रविधिका विषयमा छलफल

पोखरा/पोखरा महानगरपालिका र जापानको कोची युनिभर्सिटीबीच प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्रान निकाल्ने प्रविधिका बिषयमा बिहीबार छलफल भएको छ । युनिभर्सिटीका प्राडा ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डल र पोखरा महानगरप्रमुख...

वार्षिकोत्सवमा यूनाइटेड क्लबको साताब्यापी कार्यक्रम

पोखरा यूनाइटेड क्लब पोखराले आफ्नो १४ औँ वार्षिकोत्सवको अवसरमा साताब्यापी कार्यक्रम गर्ने भएको छ । २०६७ बैशाख ७ गते स्थापना भइ पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा...

फेवा नव वर्ष महोत्सव सुरु

पोखरा/ होटल संघ पोखरा नेपालको आयोजनामा आजदेखि १९ औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सव तीन दिनसम्म चल्नेछ । पंचेबाजा र विभिन्न...

मुख्य न्यायाधिवक्तामा अधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज उनलाई नियुक्त गरेका हुन । अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको विषयमा प्रदेश प्रमुखसहितलाई विपक्षी बनाइ सर्बोच्च अदालतमा मुद्धा परेको अवस्थामा...

गण्डकीमा अव ९ मन्त्रालय

पोखरा/गण्डकी प्रदेशमा अव ९ मन्त्रालय कायम हुने भएका छन । पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त हुँदा ११ मन्त्रालय धेरै भएको भन्दै २०७९ पुस २५ मा मन्त्रालय घटाएर ७ मा झारेका मुख्यमन्त्री खगराज अधिकारीले अहिले फेरी बढाएर...

एमाले बागलुङको १०औं जिल्ला अधिवेशन आजबाट, उपाध्यक्ष पौडेलले उद्घाटन गर्ने

बागलुङ / नेकपा एमाले बागलुङको १० औं जिल्ला अधिवेशन आजबाट सुरु हुदैछ । अधिवेशनको उद्घाटन पार्टीका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्ने भएका छन् । जिल्ला अध्यक्ष हिरा केसीले अधिवेशनको सवै तयारी...

चैतेदशैं मेला : खर्च जुटाउनै हम्मे

बागलुङ/चैतेदशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक चैत्राष्टमी मेलाको जोडतोडका साथ तयारी भैरहेको छ । मेलाका लागि आयोजना गरिएका प्रतियोगिताहरुको व्यवस्थापनदेखि मेला भर्न आउने अतिथी र दर्शकका लागि मञ्च तथा मैदानको व्यवस्थापनको काम...

डेढलाख रुपैयाँ घुस सहित पोखरा महानगरका इन्जिनियर पक्राउ

पोखरा / अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले डेढ लाख रुपैयाँ घुस सहित इन्जिनियरलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरिएको हो । ‘रकम सहित पक्राउ गरिएको हो । डेढ लाख...

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शुरु भएको छ । कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरुको संरक्षण, सम्र्बद्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले २०८१ बैशाख १ गतेसम्म संचालन हुने गरी...

-->