बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरामा मन्त्री खड्कालाई उछिन्दै बिन्दुले पाए टिकट

पोखरा / नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ (क) को टिकट विन्दुकुमार थापाले पाएका छन् । टिकटका लागि कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री थापासँगै भौतिक पूर्वाधारमन्त्री कुमार खड्का दौडमा थिए । दुई मन्त्री...

काँग्रेसबाट बागलुङ-२ ‘क’ मा शेरचन र ‘ख’ कुँवर

बागलुङ / नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ बागलुङ निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा जिल्ला सभापति जीत शेरचनले पार्टीको टिकट प्राप्त गरेका छन् । त्यसैगरी ‘ख’ मा महाधिवेशन प्रतिनिधी दोर्ण वहादुर कुवँरले टिकट पाएको सभापति...

प्रदेशसभातर्फ बागलुङ काँग्रेसका थापा, गौतम, सुवेदी र पौडेल

बागलुङ / नेपाली कांग्रेसले प्रदेशसभातर्फ बागलुङका ४ उम्मेदवार टुंगो लगाएको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीलाई टिकट दिएको छ । त्यस्तै, निर्वाचन क्षेत्र...

को को भए गण्डकीमा एमालेका उम्मेदवार ?

पोखरा / नेकपा एमालेले गण्डकी प्रदेशका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुको टुंगो लगाएको छ । तर टिकट वितरणपछि एमालेमा भने तिव्र असन्तुष्टी बढेको छ । एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङलाई प्रतिनिधी सभामा र...

मुस्ताङमा बाढीपहिरोले पर्यटक बाटोमै अलपत्र

मुस्ताङ/ हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी वर्षाका कारण बाढी र पहिराले जनजीवन प्रभावित भएको छ । मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन् । माथिबाट पहिरो र तलबाट बाढी...

गण्डकीमा काँग्रेसलाई १०, माओवादीलाई ६, एस र जनमोर्चालाई १/१ सिट भागबण्डा (सूचीसहित)

पोखरा / सत्ता गठबन्धनबीच प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमति कायम भएको छ । सहमतीमा गण्डकी प्रदेशमा नेपाली काँग्रेसले प्रतिनिधीसभामा १० र प्रदेशसभामा २३ निर्वाचन क्षेत्र प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभामा...

प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने माओवादीको निर्णय

पोखरा / नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा...

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिकको पहिलो नं. सूचीमा

बागलुङ / प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका छन् । केही वर्षदेखि...

पहिराले दसैँका बेला घर छाडेर भागाभाग

बागलुङ/बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दसैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् । भदौको १९ गतेदेखि जमिन...

दशैँको वेलामा पहिरोबाट घर जोगाउने चिन्ता

पर्वत/‘टीका लगाएर रमाएर बस्नुपर्ने वेलामा पानीले यहाँबाट उठीबास नै बनाउँछ कि जस्तो भयो। यसपालि दशैँ होइनु दशा आएको रहेछ,’ जिल्लाको बिहादी गाउँपालिका–५ उरामकी धनकुमारी थापाले भनिन्, ‘गाउँलेहरू मिलेर अहिलेसम्म घर त जोगाइदिए, अझ केके...

-->