बागलुङ/ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिबार काठेखोला गाउँपालिका–७ रेशमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको छ । यस वर्ष ‘जेष्ठ नागरिक उत्थानशिलताः बद्लिँदो विश्वको लागि अपरिहार्यता’ मूल नारासहित ३२ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक...
पोखरा/ हिमालपारीको जिल्ला मुस्ताङको संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ बारागुङमुक्तिक्षेत्र गाउँपालिकाले गण्डकी प्रदेश राजधानी पोखरामा वृत्तचित्र प्रदर्सनी गरेको छ । मुस्ताङ जिल्लाको विभिन्न स्थानमा विवाह, व्रतबन्ध, पर्व, मेला तथा विशेष अवस्थामा गाइने गीत तथा नृत्यको...
बेनी /गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक चार महिनापछि सिधा सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी...
पोखरा – पोखरा महानगरका मेयर धनराज आचार्यले केही दिनअघि फेवाताल किनारबाहिर ६५ मिटरसम्म नयाँ संरचना नबनाउन निर्देशन दिए। केही व्यवसायीले त्यसको प्रतिवाद गरे। उनीहरूले फेवातालको पानीभित्र पनि आफ्नो जग्गा रहेको दाबी गर्दै नछाड्ने चेतावनी दिए। मेयर...
बागलुङ/ निर्वाचन खर्च विवरण नबुझाउने उमेद्वारहरुलाई जिल्ला निर्वाचन कार्यालय बागलुङले कारवाही सिफारिस गरेको छ । निर्वाचन आयोगमा कारवाहीका लागि सिफारिस गरिएको हो । स्थानीय तह निर्वाचनमा उमेद्वार बनेका ८ सय ११ जना उमेद्वारले निर्वाचन आयोगले...