बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अरिङ्गालले चिलेर बागलुङ जैमिनीका रानाको मृत्यु

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–७ जैदीका एक पुरुषको अरिङ्गलले चिलेर मृत्यु भएको छ । जैदिका ४३ वर्षिय ज्ञान बहादुर रानाको अरिङ्गालले चिलेर मृत्यु भएको हो । हिजो साँझ घर छेवैमा रहेको जंगलमा अरिगंल पोल्न गएका रानालाई...

अब बैदाममा स्मार्ट शौचालय

पोखरा/ पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखराको प्रम्ख पर्यटकीय क्षेत्र बैदाम क्षेत्रलाई ‘उज्यालो बैदाम’ बनाउने घोषणा गरेका छन् । उनले मुख्य चोक र भित्री बाटाहरुमा ५० देखि ३० वाटका बिजुलीका बल्वहरु राखिने जानकारी पनि...

रोल्पाको नागरिक, स्याङ्जामा नागरिकता

स्याङ्जा/ रोल्पाको जेलबाङ घर भएका युवालाई स्याङ्जाको बिरुवा गाउँपालिका २ को ठेगानामा नागरिकता दिइएको छ । नक्कली कागजात बनाएर जेलबाङमा २०४९ असोज २७ गते जन्मेका दीपक थापालाई २०७७ माघ १३ गते बिरुवाबाट नागरिकता दिइएको...

शिक्षित युवा म्यादी प्रहरीमा

स्याङ्जा/ आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको संख्या बढेको छ । निर्वाचनको लागि गरिएको म्यादी प्रहरी भर्नामा स्याङ्जामा ३१० जना महिला र एक हजार ५६६...

यी हुन् गण्डकीमा काँग्रेसका समानुपातिक उम्मेदवारहरु

पोखरा – गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारमा पार्टीका गण्डकी सभापति शुक्रराज शर्मा पहिलो नम्बरमा छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका शर्माको नाम खस-आर्य समूहबाट कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा छ । मुख्यमन्त्रीका अर्का दाबेदार...

गलकोट समाजले पोखरामा गर्यो शुभकामना आदानप्रदान

पोखरा – गलकोट समाज पोखराको आयोजनामा आशन्न वडा दशै, दिपावली, छठ तथा नेपाल सम्वतको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम आईतवार पोखरामा समपन्न भएको छ । समाजको निर्माणाधीन भवनको प्रांगण (पोखरा१४ चाउथे) मा भएको सो कार्यक्रमको प्रमुख...

गाडी आउँदैन् बाध्यताले सेतीमा फोहोर फाल्नुपर्छ: घाइते

पोखरा / पोखरा महानगरपालिका वडा १७ महतगौडाँमा सेती नदीमा फोहोर फाल्न जानेक्रममा भिरमा खस्दा एक वृद्ध घाइते भएका छन् । गएराती फोहार फाल्न जानेक्रममा भिरबाट खस्दा मातृका भण्डारीको ढाडमा चोट लागेको हो । राती करिब...

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा राम थापा चयन

बागलुङ –  गण्डकी प्रदेशको पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ३६ औं अधिवेशनबाट पत्रकार राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बागलुङ सदरमुकाममा सम्पन्न पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशनबाट थापा पुस्तकालयको...

खानेपानीको पाइप चोरीको आरोपमा वडा सदस्य सहित चार पक्राउ

पोखरा /कास्कीको मादी गाउँपालिका वडा नं. ७ काउरेडाँडामा खानेपानीको पाइप चोरी गरेको आरोपमा वडा सदस्य सहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ । थाकखोला खानेपानी संस्थानको पाइपहरु चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले ग१त ५१३७...

बसले माईक्रोलाई ठक्कर दिँदा ७ घाईते

बागलुङ, ९ असोज– बागलुङमा बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको...

-->