पोखरा/ गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमध्ये भ्रष्टाचारका उजुरी दर्ता हुनेमा कास्की पहिलो बनेको छ । प्रदेश राजधानी पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा भएको भ्रष्टाचारका उजुरीमा कास्की पहिलो नम्बरमा छ भने...