बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

बालीमा बिषदीको प्रयोगलाई व्यवस्थित गरिँदै

बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका राम प्रसाद शर्मा दश वर्ष यता रासायनिक मल बिक्री गर्दै आएका छन् । कुश्मीशेरा बजारमा रहेको उनको पसलबाट बिभिन्न खालका रासायानिक मलको मात्रै बिक्री हुन्छ । खेतीपातीको याममा रासायनिक मलका लागि...

चाडपर्व लक्षित गर्दै लेखनाथको सुरक्षाबारे छलफल

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका विषयमा सरोकारवालहरुसँग बिहिबार छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था...

खोप कार्ड बनाएर पशुलाई पूर्ण खोप सुनिश्चित गरिँदै

पर्वत/ खोप कार्ड बनाउँदै पर्वतका पाँच वटा स्थानीय तहका चौपायालाई खोप लगाउन लागिएको छ । ‘अब एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अवस्था आउँछ,’...

नागरिकता पाइन्छ, तर मेडिकल रिपोर्टको नाममा नाङ्गिनुपर्छ …

पोखरा/ सर्वोच्च अदालतको आदेश, संविधानको व्यवस्था । पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानून भेदभावपूर्ण भनेर अदातलले सन २००७ मा एक फैसला ग¥यो । नेपालमा रहेका लैंगिक, यौनिक अल्पसंख्यकको लागि उक्त...

कलिला गलामा मृत्युको पासो

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ लामखोराकी ९ बर्षिया बालिका घरभित्र आफ्नै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरिन् । मंगला गाउँपालिका–५ सिर्कुममा १३ बर्षिय बालकले गोठको भुईतलामा गएर आत्महत्याको बाटो रोजे । कपीकलम, झोला लिएर विद्यालय...

भ्रष्ट प्रहरीलाई सम्मान !

पोखरा/पोखरामा ३ वर्षअघि कारवाहीमा परेका प्रहरी बढुवा हुनेदेखि उत्कृष्ट प्रहरी सम्मान पाएका छन् । २०७६ कात्तिक ९ गते पोखरा ६ लेकसाइडमा रहेको होटल क्रिस्टल प्यालेसमा प्रहरीले सुराकीको आधारमा छापा मार्दा १० लाख ५८ हजार...

क्षेत्रीय चक्रपथमा सवारी ठप्प

गण्डकी प्रदेश सरकारको बजेटमा काष्ठमण्डप निर्माण कम्पनीले १४ किमी कालोपत्रे गर्न यो सडकका लागि २७ करोड ५० लाखको ठेक्का लिएको छ । कम्पनीका प्रतिनिधि पवन चपाइले जोखिम स्थानमा दशै तिहारपछि पर्खाल लगाउने बताए । बागलुङ/बागलुङको...

चुनावको मुखमा बढाएको कर घटाउने तयारीमा गण्डकी सरकार

पोखरा/ चालु आर्थिक वर्षमा आर्थिक ऐनमार्फत बढाइएको करको दर सरकारले चुनावको सम्मुखमा आएर घटाउने तयारीमा लागेको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ल्याएको बजेटमा सवारी देखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको छ...

पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति महासंघको ध्यानाकर्षण

बागलुङ/ नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मामाथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पत्रकार महासंघ बागलुङका सचिव विजयले एक प्रेस विज्ञप्ती...

बेथिती रोक्न एमालेको ध्यानाकर्षण

बागलुङ/ गाउँपालिकामा बेथिती मौलाएको भन्दै नेकपा एमाले निसीखोला गाउँ कमिटीले ध्यानाकर्षण गराएको छ । गाउँपालिकामा खटिई आएका प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा गाउँपालिका सञ्चालन गर्ने उद्देश्य प्रष्ट पार्न एमालेले गाउँ...

-->