बागलुङ/ धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय बागलुङको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस आईतबार सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन पछि बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर...